कटुवा पेस्तोल र दुई राउन्ड गोली सहित भारतीय नागरिक पक्राउ

सिरहा । सिरहा प्रहरीले एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतका अन्दाजी २६ वर्षीय रोशन कुमार यादव रहेका छन्। उनलाई

भोजपुरमा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते, आरोपी पक्राउ

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङग्रेमा सामान्य विवाद झैँ–झगडामा परिणत हुँदा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार मंगलबार राति करिब १० बजे स्थानीय २७ वर्षीय धनकुमार

पार्किङमा राखिएको ट्याक्टर आफैँ गुड्दा एक बालकको मृत्यु, अर्का एक घाइते

प्युठान । प्युठानको नौबहिनी गाउँपालिका–५ डामृमा पार्किङमा राखिएको ट्याक्टर आफैँ गुड्दा भएको दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन्। प्रहरीका अनुसार भे २ त

आजको मौसमः देशका तराई भू-भागमा पनि मध्यम बर्षा हुने

काठमाडौं, ३२ असार । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान आसपास

करारमा कर्मचारी भर्ना गर्दा खुला प्रतिस्पर्धा अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका सम्पूर्ण कार्यालय, विभाग, अस्पताल र प्रतिष्ठानहरूलाई करारमा कर्मचारी भर्ना गर्ने प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र नियमसंगत बनाउन नयाँ निर्देशन जारी गरेको छ।

मोरङमा मलद्वारमा लुकाएर ल्याइएको २६.५१ ग्राम खैरो हेरोइन सहित दुई जना पक्राउ

मोरङ । भारतबाट नेपालतर्फ खैरो हेरोइन ल्याउँदै गरेका दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट २६ ग्राम ५१० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा

संयोजक प्रचण्ड एसियाली संवादमा सहभागी हुन श्रीलंका प्रस्थान

काठमाडौं, असार ३१ गते।  पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल पिपुल्स एसेम्बलीको आयोजनामा श्रीलंकाको कोलम्बोमा जुलाई १६ देखि

राष्ट्रसेवक कर्मचारीहरूलाई बिनाकारण अलपत्र पारिनु मानवीय संवेदनामाथिको प्रहार हो : आम जनता पार्टी

काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयप्रति  आपत्ति जनाएको छ।  बुधबार आजपाले एक प्रेस वक्तव्य जारी गर्दै पार्टीले चौकीदार,

भारतको सहयोगमा सगरमाथाको फेदीमा बनाइदैछ भब्य गुम्बा, गरियो शिलान्यास

काठमाडौं, ३१ असार । भारतको सहयोगमा नेपालको सोलुखुम्बु जिल्लामा एउटा गुम्बाको निर्माण कार्य सुरु भएको छ।   मङ्गलबार लिखु पिके गाउँपालिकामा उक्त गुम्बाको शिलान्यास गरिएको हो ।    सोलुखुम्बुलाई सगरमाथाको

बाल यौन दुर्व्यवहार मुद्दाका फरार प्रतिवादी पाँचथरबाट पक्राउ

पाँचथर । बाल यौन दुर्व्यवहार मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथरको कुम्मायक गाउँपालिका–३ रानिगाउँ सिम्राका ३० वर्षीय बिरेन्द्र खत्री



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।