बाल यौन दुर्व्यवहार मुद्दाका फरार प्रतिवादी पाँचथरबाट पक्राउ

पाँचथर । बाल यौन दुर्व्यवहार मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथरको कुम्मायक गाउँपालिका–३ रानिगाउँ सिम्राका ३० वर्षीय बिरेन्द्र खत्री

इलाममा ६ लाख घुस सहित इन्जिनियर पक्राउ

काठमाडौं । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई झापाको दमक नगरपालिका–१ स्थित एक खाजाघरबाट बुधबार नियन्त्रणमा

इलाममा जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

इलाम, ३१ असार । जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन।   ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चुलाचुली गाउँपालिका–३ बस्ने ३२ वर्षीय राज कुमार मगर र झापा

गौरको बरहवा तालमा सेल्फी प्वाइन्ट उद्घाटन, पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

सञ्जय मिश्रा रौतहट, ३१ असार। रौतहटको सदरमुकाम गौर नगरपालिका–५ स्थित ऐतिहासिक बरहवा तालमा निर्माण गरिएको आकर्षक सेल्फी प्वाइन्ट उद्घाटन गरिएको छ।  पर्यटन विकास कार्यालय रौतहटको पहलमा निर्माण गरिएको उक्त संरचनाले

सुदुरपश्चिम सरकारमा किचलो, मुख्यमन्त्रीद्दारा एमालेका ४ मन्त्री बर्खास्त

धनगढी, ३१ असार । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सत्तारूढ सहयोगी दल नेकपा एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् ।   यसअघि मुख्यमन्त्री शाहले सरकार छाड्ने कि बस्ने भन्ने निर्णय तत्काल दिन

प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्ष दलको बिरोध

काठमाडौं, ३१ असार । प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्षी दलहरूले बिरोध जनाएका छन् ।   गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले सिमा सबन्धी दिएको बिबादस्पद अभिब्यक्तिका बारेमा प्रस्टीकरण दिनु

खोटाङमा घरायसी विवादमा भाइको हत्या, दुई जना पक्राउ

खोटाङ, असार ३१ । खोटाङको साकेला गाउँपालिका–४ पारुङमा घरायसी विवादका क्रममा भएको झगडामा एक जनाको मृत्यु भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार असार २९

रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार बराबरका नक्कली नोट बरामद

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ नेपालगञ्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट ६ लाख २२ हजार रुपैयाँ

खोटाङ जिल्ला कारागारमा जेलमुक्त हुन ११ दिन बाँकी रहेका कैदीको कारागारमै मृत्यु

खोटाङ । खोटाङ जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा साकेला गाउँपालिका–४ मात्तिम पारुङका निसान राई रहेका छन्। सवारी ज्यान मुद्दामा दुई वर्षको कैद सजाय

मिडियामा राज्यले आतंक मच्चाएको मनिष झाको आरोप

काठमाडौं, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले मिडिया भवन अगाडी गाडी राखेर राज्य आफैले आतंक मच्चाएको आरोप लगाएका छन् ।   कान्तिपुर, अनलाइन खबर, हिमालयन टिभीलगायत



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।