खोटाङ जिल्ला कारागारमा जेलमुक्त हुन ११ दिन बाँकी रहेका कैदीको कारागारमै मृत्यु

खोटाङ । खोटाङ जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा साकेला गाउँपालिका–४ मात्तिम पारुङका निसान राई रहेका छन्। सवारी ज्यान मुद्दामा दुई वर्षको कैद सजाय

मिडियामा राज्यले आतंक मच्चाएको मनिष झाको आरोप

काठमाडौं, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले मिडिया भवन अगाडी गाडी राखेर राज्य आफैले आतंक मच्चाएको आरोप लगाएका छन् ।   कान्तिपुर, अनलाइन खबर, हिमालयन टिभीलगायत

प्रहरी महानिरिक्षक कार्की स्वदेश फर्किए

  काठमाडौं, ३१ असार । प्रहरी महानिरीक्षक दानबहादुर कार्की स्वदेश फर्किएका छन ।  संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा असार २३ देखि २४ गतेसम्म संचालन भएको पाँचौं ‘युएन कोप्स समिट’मा नेपालको

कोशीमा लागू औषधविरुद्धको अभियान : ब्राउन सुगरसहित ५ जना पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरीले लागू औषधविरुद्ध सञ्चालन गरिरहेको विशेष अभियानअन्तर्गत ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट कुल ७१ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको

रौतहटमा युवकको आत्मदाह प्रयास, ३१.५ प्रतिशत शरीर जलेपछि कीर्तिपुर लगियो

सञ्जय मिश्रा/रौतहट, ३१ असार। रौतहटका एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका छन्। गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतम कुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै

पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री आजदेखि पुनः सुरु, मूल्य २ हजार ६० रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले आजदेखि देशभर पुनः १४.२ किलोग्राम तौलको एलपी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गर्ने निर्णय गरेको छ। ग्यास आपूर्तिमा सुधार आएपछि पूर्ण तौलको सिलिन्डर बजारमा उपलब्ध गराउने

फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौं, ३१ असार।  फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फाइनलमा प्रवेश गरेको छ।   किलियन एम्बापेको फ्रान्सलाई २-० ले स्तब्ध पार्दै स्पेनले फिफा विश्वकपको फाइनलमा सुरक्षित भएको हो । स्पेनले एक छेउमा फ्रान्सलाई

यी ‘इन्डोर प्लान्ट’, जसले वर्षायाममा घरलाई राख्छ पूर्ण ताजा

काठमाडौं, ३१ असार। वर्षायामले गर्मीबाट राहत त दिन्छ तर यसले घरभित्र ओसिलोपन र दुर्गन्धजस्ता समस्याहरू पनि निम्त्याउँछ।   हावामा हुने चिस्यानका कारण कोठा, दराज, ओछ्यान र भित्ताहरूमा ओसिलोपन जम्मा हुन्छ,

घोराही सिमेन्टको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटलको कार्यकाल थप एक वर्ष नवीकरण

काठमाडौँ । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आफ्नो सेयर रजिष्ट्रारको जिम्मेवारी पुनः हिमालयन क्यापिटल लिमिटेडलाई दिएको छ। कम्पनीले धितोपत्रसम्बन्धी अभिलेख व्यवस्थापन तथा सेयरधनीसँग सम्बन्धित सेवा निरन्तर सञ्चालन गर्न क्यापिटलसँग थप एक

राष्ट्र बैंकले सार्वजनिक गर्यो आजको विनिमयदर, अमेरिकी डलरको बिक्रीदर १५४.२३ रुपैयाँ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले अद्यावधिक गरेको विनिमयदरअनुसार अमेरिकी डलरसहित प्रमुख अन्तर्राष्ट्रिय मुद्राको मूल्यमा सामान्य परिवर्तन गरिएको छ। आजका लागि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।