प्रतिनिधिसभाको बैठकमा आज पनि प्रतिपक्षी दलको बिरोध जारी

काठमाडौं, २६ असार । प्रतिनिधि सभाको बैठकमा आज पनि विपक्षीहरूले उठेर विरोध गरेका छन् ।    सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने बित्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध

विराटनगरमा गाँजा सहित मोटरसाइकल छाडेर पोखरीमा हाम फालेका किशोर मृत फेला

विराटनगर, असार २६ — विराटनगर–१८ भेडियारीमा प्रहरीबाट उम्किन खोज्दा पोखरीमा हाम फालेका १७ वर्षीय किशोर दुई दिनपछि मृत अवस्थामा फेला परेका छन्। मोरङ प्रहरीका अनुसार शुक्रबार बिहान करिब १०ः३० बजे

आफ्नै शरिरमा आगो लगाएका नेपालीको निधन

  काठमाडौं, २६ असार । आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको निधन भएको छ । नेपालीको निधनले सिंगो मुलुक स्तब्ध भएको छ ।  वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको अहिले

यि हुन् खोटाङमा लेनदेन विवादमा खुकुरी प्रहार एक जनाको हत्या गर्ने ब्यक्ति,यसरी परे पक्राउ

खोटाङ, असार २६ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ मा लेनदेनको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

राष्ट्रपतिबाट चार महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, अब कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं । संघीय संसद्को दुवै सदनबाट पारित भएका चार वटा महत्त्वपूर्ण विधेयकले राष्ट्रपतिको प्रमाणीकरण पाएसँगै कानुनी कार्यान्वयनतर्फ अघि बढ्ने बाटो खुलेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११३ को

पोखरा र समृद्धि फाइनान्स एक भए, आजदेखि ‘पोखरा फाइनान्स’कै नाममा एकीकृत सेवा

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुई वित्तीय संस्था गाभिएसँगै आजदेखि ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु भएको

नेपाली कांग्रेस परित्याग गरेकी पूर्व संविधानसभा सदस्य अञ्जना ताम्ली सहित २५० जना श्रम संस्कृति पार्टीमा प्रवेश

धनकुटा । नेपाली कांग्रेस परित्याग गरेकी पूर्व संविधानसभा सदस्य अञ्जना ताम्ली सहित विभिन्न राजनीतिक दलका करिब २५० जना श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। धनकुटाको महालक्ष्मी नगरपालिका–२ मारेककटहरेमा आयोजित कार्यक्रममा

डलर १५२ रुपैयाँ नाघ्यो, राष्ट्र बैंकले सार्वजनिक गर्यो शुक्रबारको नयाँ विनिमयदर

काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य १५२ रुपैयाँभन्दा माथि कायम भएको छ भने युरो, बेलायती

झापाको कमलमा स्कुटी दुर्घटना : एकको मृत्यु, चालक गम्भीर घाइते

झापा । झापाको कमल गाउँपालिका–२ स्थित छलफल चोकमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार हिजो साँझ केर्खाबाट समयगढतर्फ जाँदै गरेको

‘एल निनो’काे असरः १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व

काठमाडौं, २६ असार । गत जुन महिना १२२ वर्षयताकै पाँचौं सबैभन्दा सुख्खाग्रस्त रहेको खुलासा भएको छ, गत महिनामा ४० प्रतिशत भन्दा कम बर्षा भएको छ । दक्षिण एसियाको मध्य भारतमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।