काठमाडौं, २६ असार । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ र आगामी दिनमा यो बिस्तारै नेपाल नजिकिँदै जाने
धनकुटा,असार २५ । जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न लागूऔषध मुद्दामा बरामद भएका १ हजार २ किलो ३०५ ग्राम लागूऔषधजस्तो देखिने गाँजा तथा हजारौं क्याप्सुल र ट्याब्लेट नष्ट गरेको छ। प्रहरीका
विराटनगर । नेपाली सैनिक वार कलेज, नगरकोटमा सञ्चालित सि.नं. १४ हायर कमाण्ड एन्ड म्यानेजमेन्ट तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको टोलीले विराटनगर महानगरपालिकाको अध्ययन–अवलोकन भ्रमण गर्दै स्थानीय सरकारको सेवा प्रवाह, सुशासन र
खोटाङ ।।खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१, मोरिया याम्खामा लेनदेनको विवादका क्रममा खुकुरी प्रहार हुँदा ३५ वर्षीय धुर्ब अधिकारीको मृत्यु भएको छ। प्रहरीका अनुसार लेनदेनको विषयमा कुराकानी गर्न अधिकारी ५३ वर्षीय तिलकबहादुर
वीरगञ्ज, २५ असार। पर्साको कालिकामाई गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कार्यालयभित्रै कुटपिट भएको घटनाको विरोधमा गाउँपालिकाका कर्मचारीहरूले तीन दिनदेखि पेनडाउन आन्दोलन जारी राखेका छन्। दोषीमाथि कडा कानुनी कारबाहीको
पर्वत । पर्वत प्रहरीले जिल्लाभित्र शान्ति–सुरक्षा कायम राख्न तथा अवैध हातहतियार नियन्त्रण अभियानलाई निरन्तरता दिँदै विभिन्न डाँडाबाट ७ थान बेवारिसे अवैध एकनाले भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका
काठमाडौ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको जडिबुटी क्षेत्रमा सर्वसाधारण तथा यात्रुलाई जबरजस्ती गाडीमा चढाउने, झोला तथा सामान तान्ने र दुःख–हैरानी दिने कार्यमा संलग्न ३२ जनालाई पक्राउ गरेको छ।
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित महेन्द्र राजमार्गमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। भण्टाबारीबाट लौकहीतर्फ जाँदै गरेको प्र १-०२-००२ च ४८३१ नम्बरको
सञ्जय मिश्रा/रौतहट, २५ असार। रौतहटको राजपुर नगरपालिकास्थित सडकछेउको नहरमा बिहीबार बिहान एक २४ वर्षीया महिलाको शव फेला परेको छ। घटनाबारे प्रहरीले अनुसन्धान तीव्र बनाएको छ भने मृत्युको वास्तविक कारण पोस्टमार्टम
काठमाडौं, २५ असार । नेपाली कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य डिबी कार्की सहित ६ जना केन्द्रीय सदस्य नेकपा एमालेमा फर्किएका छन् । कार्कीसहितका नेकपाका टोलीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले