काठमाडौं २५ असार ।नेकपा एमालेको शुद्धीकरण, सुदृढीकरण तथा पुनर्गठन कार्यदलको बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरको जारी बैठकमा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी रहेका
सञ्जय मिश्रा/रौतहट, २५ असार। रौतहटको गरुडा–कटहरिया सडक वर्षौंदेखि जीर्ण बन्दै गएपछि यस क्षेत्रमा यात्रा गर्ने सर्वसाधारण, विद्यार्थी, किसान, व्यापारी तथा बिरामीले दैनिक सास्ती भोगिरहेका छन्। सडकको अवस्था झन् बिग्रिँदै जाँदा
काठमाडौं, २५ असार । रौतहटको मौलापुरमा प्रधानमन्त्री वालेन्द्र शाह ९वालेन०को पुतला दहन गरिएको छ । वालेन प्रधानमन्त्री भएपछि पहिलो पटक रौतहटको मौलापुरमा उनको पुतला दहन भएको छ । मौलापुर नगरपालिकामा
सञ्जय मिश्रा/रौतहट, २५ असार। बारा–रौतहटसँग सीमा जोडिएको भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लामा मल तस्करी र नक्कली मल उत्पादनमा संलग्न गिरोहमाथि भारतीय प्रशासनले व्यापक कारबाही गरेको छ। संयुक्त सुरक्षा
मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–२, केरौनमा एम्बुलेन्स र शववाहनको अभावका कारण एक परिवारले मृतकको शव सिटी सफारीमार्फत घर लैजान बाध्य भएको घटना सार्वजनिक भएको छ। स्थानीय घुर्नी ऋषिदेवलाई बेहोस अवस्थामा
धनकुटा । गायन तथा नृत्य क्षेत्रमा रहेका प्रतिभालाई राष्ट्रिय मञ्चमा स्थापित गर्ने उद्देश्यले ‘नेशनल गट ट्यालेन्ट–सिजन ८’ को देशव्यापी अडिसन सुरु भएको छ। प्रतियोगितामा नेपालभरका इच्छुक प्रतिभाहरूले जुनियर र सिनियर
विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने भएको छ। २०८३ असार २७ गते शनिबार हस्पिटलको सेन्ट्रल हलमा हुने यो सम्मेलन
कैलाली । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका लागुऔषध (खैरो हेरोइन) मुद्दाका आरोपी पुनः पक्राउ परेका छन्। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–२ राजीपुर निवासी ३१ वर्षीय संजय नगार्जी रहेका
पांचथर । नावा खोलामा अविरल वर्षापछि पानीको बहाव बढ्दा तमोर–कोरिडोर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। तुम्बेवा गाउँपालिका–२ स्थित नावा खोलामा बिहीबार बिहान करिब ५:२० बजे आएको बाढीका कारण सडक
काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। बिहीबार बिहान ८ बजेसम्मको विवरणअनुसार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका