सुनसरी स्थित कोशी नदीको किनारमा तैरिरहेको अवस्थामा ३०८ किलो वेवारिसे गाँजा बरामद

इनरुवा, असार २५ । सुनसरी प्रहरीले बेवारिसे अवस्थामा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बिहीबार

यातायात व्यवसायीलाई महासंघको निर्देशन: बढी भाडा, ओभरलोड र यात्रुमाथि दुर्व्यवहार नगर्न चेतावनी

काठमाडौं, २५ असार । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ले सार्वजनिक यातायात सेवामा बढ्दो गुनासोप्रति गम्भीर चासो व्यक्त गर्दै व्यवसायीलाई नियम पालना गर्न कडा निर्देशन दिएको छ। महासंघले यात्रु सेवा

मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोडः महासंघ

काठमाडौं, २५ असार । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिलाई सकारात्मक, सन्तुलित र निजी क्षेत्रमैत्री भन्दै स्वागत गरेको छ। महासंघका अनुसार

विराटनगरमा नक्कली नागरिकता बनाएको आरोपमा दुई जना पक्राउ

विराटनगर । नक्कली नेपाली नागरिकता बनाएको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको डाँकनेश्वर नगरपालिका–३ स्थायी घर भई हाल विराटनगर महानगरपालिका–१४ बस्दै आएकी

प्रतिनिधिसभा बैठकमा ‘राष्ट्रिय सेवा दल बिधेयक’ प्रस्तुत हुंदै

काठमाडौं, २५ असार । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।   संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।   आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फवाट

आजको मौसमः लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरी चल्ने

काठमाडौं, २५ असार । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।

धनकुटा जिल्ला अस्पताल आसपासका ७ होटलमा अनुगमन, एक होटललाई १५ हजार रुपैयाँ जरिवाना

धनकुटा, असार २४ । जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्ला अस्पताल परिसर र आसपास सञ्चालनमा रहेका सात वटा होटल तथा रेष्टुरेन्टमा बजार अनुगमन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद

नोवेल मेडिकल कलेजद्वारा प्रहरी कर्मचारी तथा आश्रित परिवारको उपचार सेवामा विशेष शुल्क छुट दिने सम्झौता

विराटनगर, असार २४ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगर वीच प्रहरी कर्मचारी, पुर्व प्रहरी कर्मचारी तथा निजहरूका आश्रित परिवारका साथै अमर प्रहरीका

मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक

काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका मुख्य निर्णयहरू सार्वजनिक गर्दै प्रशासन संयन्त्रमा महत्त्वपूर्ण फेरबदल गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णयहरूबारे जानकारी दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

सिंहदरवारलाई अपाङ्ग मैत्री कार्यालय बनाउन सुरू

काठमाडौं, २४ असार । सिंहदरबार भित्रका सरकारी कार्यालयहरूमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारी दुवैको सहज आवागमनका लागि ह्वीलचियर र सहजकर्ताको व्यवस्था सुरु गरिएको छ। प्रधानमन्त्री



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।