राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलसंग कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री स्वर्णिम वाग्लेले भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान भएको साे भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले

मनास्लु हिमालमा हिउँपहिरोमा परी मृत्यु भएका दुई जनाको शव काठमाडौं ल्याइयो

गोरखा, ७ असोज । मनास्लु हिमालको क्याम्प तीनमा हिउँपहिरोमा परी ज्यान गुमाएका दुई जनाको शव उद्धार गरी काठमाडौं पठाइएको छ। मौसम प्रतिकूलताका कारण यसअघि उद्धार हुन नसकेका शवहरूलाई आज बिहान

सुनसरीको धरानबाट मलद्वारमा लुकाएको ब्राउन सुगर सहित दुई जना पक्राउ

धरान, असोज ७ गते । सुनसरीको धरानबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले विशेष

सुनसरीको इटहरीबाट लागूऔषध गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

सुनसरी, असोज ७ गते । सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहरा स्थित कोशी लोकमार्गबाट ४ सय ५० किलोग्राम गाँजा बोकेको बा.२ च ९५७३ नम्वरको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । असोज ६

इलाममा १ हजार ५ सय ४ किलो गाँजा सहित ट्रक नियन्त्रणमा

इलाम । इलाममा प्रहरीले १ हजार ५ सय ४ किलो ६१० ग्राम गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ। इलाम नगरपालिका–९ भञ्ज्याङस्थित मेची राजमार्गबाट प्रहरीले ना.४ ख ८९९६ नम्बरको ट्रक नियन्त्रणमा लिएको

एमाले केन्द्रीय कमिटी बैठक: तेस्रो दिन पनि सदस्यहरूले धारणा राख्दै, भोलि सचिवालय बैठक बस्ने

काठमाडौं, ७ असोज । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार मङ्गलबारसम्म १

प्रतिनिधिसभा बैठक आज बस्दै, चार विधेयक पेस हुने

काठमाडौं, ७ असोज । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्दै छ। बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गर्ने र विभिन्न क्षेत्रसँग सम्बन्धित विधेयकहरू प्रस्तुत तथा छलफलका लागि

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं, ७ असोज । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्क पुग्नुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच द्विपक्षीय भेटवार्ता भएको छ। बुधबार भएको उक्त

बाढी-पहिरोले बीपी र पासाङ ल्हामु राजमार्ग अवरुद्ध, पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन्

काठमाडौं, ७ असोज । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण काभ्रे, नुवाकोट, रसुवा र धादिङ जोड्ने मुख्य राजमार्ग तथा सहायक सडकखण्डहरू गम्भीर रूपमा प्रभावित भएका छन्।  नेपाल प्रहरीको पछिल्लो

फ्लाई दुबईद्वारा पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु

कास्की, ७ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ। १ पुस २०७९ देखि सञ्चालनमा आएको विमानस्थलमा पहिलोपटक नियमित अन्तर्राष्ट्रिय उडान हुन लागेपछि यहाँका पर्यटन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।