सुनसरीमा टेम्पुको ठक्करबाट बालकको मृत्यु

सुनसरी, भदौ १८ गते । सुनसरीको गढि गाँउपालिका-२ भमरी चोक स्थितमा टेम्पुको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय प्रमोद साह हलुवाईको ४ बर्षीय छोरा प्रमन

वडा अध्यक्षको रहस्यमय मृत्युको छानविनमा सहयोग गर्न माग

काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेश यादवको रहस्यमय मृत्युको छानविनका लागि सहयोग गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न दलका

गोलकिपर अञ्जिला युरोपियन लिगमा आवद्ध

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा  युरोपियन लिग खेल्ने भएकी छन् । सुब्बाले ग्रीसको महिला सुपर लिग क्लब निस एट्रोमिटोउबाट खेल्न लागेकी हुन्

गरुडाका मेयर द्वारा धर्मशालाको निर्माण गर्न ५ लाख दिने प्रतिबद्धता

रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिकाको मेयर कन्थमणि जैसवालले कानु धर्मशालाको निर्माण कार्य पूरा गर्न ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । गरुडा ५ शिवनगर धाममा कानु समाजको कुल

मलेसियामा आफ्नै साथीले गरे चक्कु प्रहार गरी एक नेपालीको हत्या

काठमाडौं । मलेसियामा एक नेपालीको हत्या भएको छ । सिराहाका घर भएका रुपेश यादवको गएराति चक्कु प्रहारबाट हत्या भएको हो । उनकै साथी मिलन गुरुङले चक्कु प्रहार गरी हत्या गरेका

टीकापुर सामुदायिक पुस्तकालयले मनायो मोती जयन्ती, २९ विद्यार्थीले गरे रचना वाचन

टिकापुर । युवा कवि मोतीराम भट्टको १५९औं जयन्ती टीकापुर सामुदायिक पुस्तकालयले विविध कार्यक्रमका साथ मनाएको छ।  पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा टीकापुर नगरक्षेत्रका विभिन्न विद्यालय तथा क्याम्पसका २९

ताप्लेजुङ सरोकार केन्द्रको पाँचौं अधिवेशन सम्पन्न

काठमाण्डौ । ताप्लेजुङ सरोकार केन्द्रको पाचौं अधिवेशन स्थानीय वाग वजार स्थित हार्दिक होटेलको सभा हलमा सरोकारको अध्यक्ष टंक श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ । महासचिव सन्तोष मादेनद्वारा उद्घोषक गरिएको सो

सहिद गंगालाल फाउण्डेसनको कला -साहित्य कार्यक्रम सम्पन्न

काठमाडौ । शहीद गंगालाल फाउण्डेसन नेपालको आयोजनामा कला -साहित्य कार्यक्रम सम्पन्न भयो । उपत्यकाव्यापी अन्तर मावि स्तरीय कविता,निबन्ध,चित्रकला र वतृत्वकला गरी चार विधामा प्रतियोगिता गरेर राजधानीको बाल्मिकी क्याम्पसमा कला -साहित्य

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । आज अपराहन्न १ बजे संसदको बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकको निम्न बमोजिमको सम्भावित कार्यसूची रहेको

सहकारीको बचत ठगि छानबिन गर्न गठित संसदीय छानबिन समितिको म्याद थपिँदै

काठमाडौं । सहकारीको बचत ठगिको विषयमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थपिने भएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकबाट समितिको समय थप्न लागिएको हो । संसद् सचिवालयले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।