प्रधानमन्त्री ओलीसँग प्रकाशको भेट

काठमाडौँ । प्रकाश तामाङ ‘काले’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् । सोमबार साँझ प्रकाशले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट गरेका हुन् ।  ‘हेर्ने कथा’ बाट

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशीक देखि

सिन्धुपाल्चोकमा ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकमा आज भूकम्प गएको छ । बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्र बनाएर भूकम्प गएको हो । ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! भदौ १८ गते मंगलवारको राशिफल

श्री शाके १९४६ बि स २०८१ साल भदौ १८ गते मंगलबार इश्वी सन २०२४ सेप्टेम्बर ३ तारीख भाद्र कृष्ण पक्ष आंैसी तिथी पश्चात प्रतिपदा तिथी पूर्वफाल्गुनी नक्षत्र सिद्ध योग नाग

सशस्त्र प्रहरी सम्बन्धि विधेयकमा छलफल, सय दिनमा संसद पुराउने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक वर्तमान सरकार बनेको सय दिनभित्र संसदमा पुर्याउने लक्ष्य रहेको बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल

खानेपानी संस्था बर्दिवासको संसोधित विधान र साधारणसभा अवैधानिक रहेको ठहर

बिशाल बस्नेत/१७ भदौ, महोत्तरी  । बर्दिवास खानेपानी तथा सरसफाई उपभोक्ता समितिको संसोधित विधान र साधारणसभालाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले खारेज गरिदिएको छ  । संस्थाको विधान २०५७ को दोश्रो संशोधन २०६३

सानिमा बैंक मिर्चैया शाखाद्वारा दुई छात्रालाई छात्रवृत्ति प्रदान

मुकेश कुमार यादव/सिरहा १७ भदौ। सानिमा बैंक मिर्चैया शाखाले समाजिक उतरदायित्व अन्तर्गत उच्च शिक्षा हासिल गर्न चाहने दुई जना छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ। छात्रवृत्ति छनोट समितिको सिफारिसमा बैंकले  विपन्न

गृहमन्त्रीसँग भारतीय राष्ट्रिय रक्षा महाविद्यालयको टोलीको शिष्टाचार भेट

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेट गरेको छ ।  सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले

एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष पाण्डे र राजदूत डिपेग्नीबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका कार्यबहाक अध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र क्युबाली कार्यबहाक राजदूत अवेल अवेली डिपेग्नीबीच भेटवार्ता भएको छ । सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा कार्यबहाक अध्यक्ष

ओलीप्रति थप आक्रामक बन्दै बालेन : कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीति गर्न सुझाव

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना कार्यकर्ताहरुलाई सामन्य ज्ञान दिएर राजनीतिमा लगाउन सुझाव दिएका छन् । एमालेबाट प्रदेश सांसद बनेकी सांसद रेखा शर्माले नाबालिकालाई घरेलु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।