काठमाडौं । पेरिसमा जारी पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक काश्य पदक जिताएकी तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनले ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ ले व्यवस्था गरे
भैरहवा । रुपन्देहीमा एक सातमै ३ ट्रक अवैध चिनी बरामद भएको छ । जिल्लामा भिआइपी मुभमेन्ट भएकै बेला भन्सार कार्यालयबाट खटिएको टोलीले ती सामान नियन्त्रणमा लिएका हुन । गत शनिबार सशस्त्र
झापा । साउदी अरबमा ज्यान गुमाएका झापा हल्दिबारी–३ ढडुवाका बिनोद गिरीको शव छ महिनापछि नेपाल आइपुगेको छ । गिरीको शव शुक्रबार दिउँसो ३ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवारले बुझेका छन्
धनकुटा । धनकुटामा लागुऔषध सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको छथरजोरपाटी गाउँपालिका-६ का २२ बर्षीय संजय राई रहेका छन् । राईलाई प्रहरी चौकी सिधुवाबाट खटिएको प्रहरी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिसमा जारी पारालिम्पिकमा ऐतिहासिक काश्य पदक जितेकी नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा पलेशालाई बधाई दिएका हुन्
हिराराज राई, धनकुटा । धनकुटाको साँगुरीगढीमा एक बालिका फेला परेका छन् । गापाको वडा नं ९ दिलुङ्टार स्थित वडा सदस्य देवराज राईको घरमा शुक्रवारका दिन वेलुकाको समयमा उक्त बालिका आएकी
सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि उहाँले यस्तो धारणा राखेका हुन्
काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारालिम्पिक ऐतिहासिक काश्य पदक जितेकी छन् । पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित
खोटाङ । गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीन जना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी
सुनसरी । सुनसरीको कोसी गाउँपालिका–४ मा चट्याङ लागेर हिजो एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बिहीबार माछा मार्न