धनकुटा घर भएका दुई बालिका मोरङको सुन्दरहरैँचामा मृत फेला, विष खुवाएर मारेको आशंका !

मोरङ । मोरङको सुन्दरहरैँचामा एकै घरका दुई नाबालिकाको शव भेटिएको छ । सुन्दरहरैँचा नगरपालिका–७ स्थित नारायण न्यौपानेको केरा बगानभित्र शनिबार दिउँसो नाबालिकाहरु मृत फेला परेका हुन् । मृत भेटिनेमा धनकुटा

​​​​​​​बुद्धजन्मस्थल लुम्बिनीबाट शान्तिको सन्देश फैलाऔं : मन्त्री पाण्डे

लुम्बिनी । लुम्बिनी विकास कोषको आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति कार्यक्रम तथा अनुमानित बजेट परिषदमा पेश भएको छ । शनिबार बुद्धजन्मस्थल लुम्बिनीमा संस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्री एवं लुम्बिनी

सुशील कोइराला फाउण्डेशनद्वारा ५ महिला नेतृ सम्मानित

विराटनगर । सुशील कोइराला फाउण्डेशनले प्रजातान्त्रिक आन्दोलन र समाजसेवामा योगदान पु¥याउने पाँचजना महिला नेतृहरुलाई सम्मान गरेको छ । तीजका अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा फाउण्डेशनले पाँचजना महिलालाई सम्मान गरेको हो

झोराहाटमा गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटक

विराटनगर । मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहको भवनमा मञ्चन भइरहेको कथाकार गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटक हेर्न दर्शकको भीड लागेको छ । साहित्यकार तथा कलाकार भरत गुरागाईं ‘बर्बरिक’ले निर्देशन गरेको नाटकको

अवैध लागूऔषध सहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ गैरी टोल बस्ने ५० वर्षीया ईन्द्र कुमारी विश्वकर्मालाई अवैध लागूऔषध गाँजा ६ सय ७० ग्राम र चाँदीको दाना ५ सय ३० ग्राम सहित शुक्रबार राती

नुवाकोटको कारागारलाई उद्योग कारागारका रुपमा विकास गरिन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नुवाकोट केन्द्रीय कारागारलाई कैदीबन्दी थुन्ने मात्र नभइ उत्पादक कारागारका रुपमा विकास गरिने बताएका छन् । शनिबार नुवाकोटमा बनेको केन्द्रीय कारागारको उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस कारागारलाई उद्योग

प्रचण्डप्रति आक्रामक हुंदै ओलीले भने : मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रामक भएका छन् । शनिबार क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘इन्टु द फायर’ विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

हिले ब्याडमिन्टन क्लबमा तामाङ्ग

धनकुटा । आशिष तामाङ्ग अध्यक्षतामा ११ सदश्य नयाँ कार्यसमिती चयन गर्दै हिले बेडमिन्टन क्लबको छैठौ साधारणसभा सम्पन्न भएको छ । क्लवको उपाध्यक्षमा राम प्रधान सचिबमा लक्ष्मण प्रधान, सहसचिबमा पेम्वा लामा

प्रधानमन्त्री ओलीद्वारा क्याप्टेन थापाको पुस्तक ‘इन्टु द फायर’ को विमोचन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले क्याप्टेन रामेश्वर थापाको अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ को विमोचन गरेका छन् ।  काठमाडौं हल्चोकमा एक समारोहका बीच द्वन्द्वकालमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरका प्रथम

धनकुटाको सहिदभूमि गाउँपालिकामा स्थानीय पाठ्यक्रम “सहिदभूमि गाथा” सार्वजनिक

धनकुटा । सहिदभूमि गाउँपालिका धनकुटाले स्थानीय पाठ्यक्रम “सहिदभूमि गाथा” सार्वजनिक गरेको छ । सहिदभूमि गाउँपालिकाको शिक्षा शाखाले शुक्रनार एक कार्यक्रमको आयोजना गरि “सहिदभूमि गाथा” स्थानीय पाठ्यक्रम कक्षा (१-८) लोकारेपण गरेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।