म पार्टीबाट होइन,रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ : डा. मुकुल ढकाल

काठमाडौँ । डा. मुकुल ढकालले आफु रवि लामिछाने क्लबबाट निष्काशित भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशित गरेपछि प्रतिक्रिया दिदै

मुकुल ढकाल साधारण सदस्यबाट निष्काशित

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. मुकुल ढकाललाई साधारण सदस्यबाट निष्काशित गरेको छ । मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेको हो

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । आज अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले सम्बोधन गर्ने भएका हुन्

झापामा कृषि फार्मका सञ्चालकको नहरमा डुबेर मृत्यु

झापा । झापाको मेचीनगरमा रहेको कृषि फार्मका सञ्चालकको नहरमा डुबेर मृत्यु भएको छ । हिजो दिउँसो १ बजे मेचीनगर ७ मदनबस्तीस्थित चन्द्र काफ्लेको जग्गा भाडामा लिई कृषि फार्म सञ्चालन गर्दै

धार्मिक महत्वको पाताल भुवनेश्वर धाम प्रचार प्रसारको अभावमा ओझेलमा

रोशन पोखरेल,बैतडी । बैतडी जिल्लाको सुर्नया गाउँपालिका २ मा अवस्थित पाताल भुवनेश्वर धाम, ऐतिहासिक तथा धार्मिक महत्त्वको स्थल भए तापनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । दक्षिण एसियाकै लामो

रास्वपाको केन्द्रीय समिति बैठक शुरु, ढकाललाई थप कारवाही बारे छलफल हुदै

काठमाडौं  । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक शुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा शुरु भएको बैठकमा पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाइएका डा.मुकुल ढकालमाथि

इलाममा पिकअप दुर्घटना

इलाम । इलाममा पिकअप दुर्घटना भएको छ । जिल्लाको इलाम नगरपालिका वडा नं ९ राजदुवाली छेउमा अहिले बिहान ७:३० बजे पिकअप दुर्घटना भएको हो । दुर्घटना कुनै मानवीय क्षति नभएको

ऐतिहासिक राधाकृष्ण रथयात्रालाई सभ्य र भव्य बनाउन मेयर कोइरालाको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा आज मंगलबार निकालिने ऐतिहासिक राधाकृष्णको रथयात्रामा सभ्य र भव्य बनाउन आग्रह गर्नुभएको छ । रथयात्राको सफलताको शुभकामना दिँदै मेयर कोइरालाले विराटनगरको प्रतिष्ठासित

महामन्त्रीद्वयको प्रस्तावले कांग्रेसमा हलचल, सभापति देउवाले बोलाए बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग आज बुढानीलकण्ठस्थित आफ्नो निवासमा छलफल गर्दै छन् । पार्टीको केन्द्रीय समिति बैठक जारी रहेको र महामन्त्रीद्वयको प्रस्तावमाथि

एकीकृत समाजवादीले आज पदाधिकारी चयनका लागि निर्वाचन गर्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज पदाधिकारीको चयन  निर्वाचनबाट गर्ने भएको छ ।  आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा सहमति जुट्न नसकेपछि आज निर्वाचन गर्न लागिएको हो । गत



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।