काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भरतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । आइतबार नयाँ दिल्ली पुगेकी राणाले सोमबार जयशंकरसँग भेटवार्ता गरेकी हुन् ।
सञ्जय मिश्रा /रौतहट, ३ भदौ। रौतहट स्थित ट्राफिक प्रहरीको सक्रियतामा १ महिना भित्र ११ सय सवारी धनी लाई कार्वाही गरी ९ लाख भन्दा रुपैयाँ राजश्व संकलन गरेको छ। गत साउन
विराटनगर, भदौ ०३ गते । संखुवासभा, उदयपुर, झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती संखुवासभाको धर्मदेवी नगरपालिका-८ स्थित अस्थायी प्रहरी चौकी केवाबेसीबाट
जाजरकोट । जाजरकोटमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिका-२ माझगाउँमा माथीबाट आएको पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।
काठमाडौँ । ललितपुरको बङ्गलामुखी मन्दिर नजिकै कुम्भेश्वरस्थित एक घरमा लागेको आगो नियन्त्रणमा आएको छ । ललितपुर महानगरपालिका-१६ कुम्भेश्वरका अजरमान शाक्यको घरमा आज बिहान भएको आगलागी झन्डै डेढ घन्टा पछि नियन्त्रणमा
उर्लाबारी । उर्लाबारी वडा नम्बर २ स्थित सुनपकुवा माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव खड्का सम्पर्कविहिन भएका छन् । आईतबार बिहान घरबाट विद्यालय जान भनि हिडेका खड्का साँझसम्म समेत विद्यालयमा नपुगेपछि परिवारले
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । सोमबार सुन तोलामा ३ सयले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार
खोटाङ । झाडापखालाका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा निवासी युवराज भुजेलका चार वर्षीय छोरा दीपशनको मृत्यु भएको छ । तीन दिनदेखि झाडापखालाबाट ग्रसित दीपशनको हिजाे साँझ जिल्ला अस्पताल खोटाङमा उपचारका
बिर्तामोड । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित बिर्तामोडबाट एकजना भुटानी शरणार्थी पक्राउ परेका छन् । गएराति ९ः३० बजे बिर्तामोड १ स्थित पश्चिम बस स्टेन्डमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले
काठमाडौं । ललितपुरको बङ्गलामुखी मन्दिर नजिक एक घरमा आगलागी भएको छ । मन्दिरको पछाडिको घरमा लागेको आगो निभाउने प्रयास जारी रहेको छ । अहिले ललितपुर महानगरको नगर प्रहरी, नेपाल प्रहरी,