सुनपकुवा माविका प्रधानाध्यापक खड्का सम्पर्कविहिन

उर्लाबारी । उर्लाबारी वडा नम्बर २ स्थित सुनपकुवा माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव खड्का सम्पर्कविहिन भएका छन् । आईतबार बिहान घरबाट विद्यालय जान भनि हिडेका खड्का साँझसम्म समेत विद्यालयमा नपुगेपछि परिवारले उनको खोजी गरेको छ ।

उनका भाई विकास खड्काकाअनुसार आईतबार साँझ उनको स्कुटी पथरीशनिश्चरेस्थित कुमारी बैङ्क अगाडि फेला परेको थियो । खड्काले आफ्नो मोवाइल फोन समेत स्कुटीको डिकीमा छोडेर सम्पर्कविहिन भएको बताईएको छ ।

सम्पर्कविहिन भई हराईरहेका प्रधानाध्यापक खड्कालाई काहिकतै देख्नुहुने वा फेला पार्नुहुने महानुभावलाई निम्न नम्बरमा सम्पर्क गरि सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ ।

ईलाका प्रहरी कार्यालय उर्लाबारी 9852091148
विकास खड्का 9804578868‌, 9804328094
ईलाका प्रहरी कार्यालय पथरी 9852033914

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।