भ्रष्टचार निवारण ऐन समयानुकल बनाउनु पर्छ: प्रचण्ड

काठमाडौं, ३१ साउन ।प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण सम्बन्धि बनेको ऐन समय अनुकुल बनाउनुपर्ने बताएका छन् । भ्रष्टाचार निवारण ऐन

खोटाङमा घरबाट विद्यालय आउने क्रममा पहिरोले पुरिएर शिक्षिका श्रेष्ठको मृत्यु

खोटाङ । पहिरोमा पुरिएर विद्यालय जाँदै गरेकी शिक्षिकाको मृत्यु भएको छ। खोटाङको रावाबेंसी गाउँपालिका-३, लामीडाँडाकी ५७ वर्षीया सावित्रादेवी श्रेष्ठको बिहीबार बिहान विद्यालय जाँदै गर्दा पहिरोमा पुरिएर मृत्यु भएको हो। लामिडाँडास्थित

मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ४ जना नियन्त्रणमा

विराटनगर, साउन ३१ गते । मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीलाई मोरङको पथरीशनिश्चरे नगरपालिका-६

विराटनगरमा कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङ, साउन ३१ गते । मोरङको विराटनगर महानगरपालिका-३ पिपल चौक स्थित कोशी राजमार्गमा कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो राती साढे ९ बजे पिपल चौकबाट पुर्व तर्फ

पाटन अदालनका न्यायधिस रेग्मीको निधन

ललितपुर, ३१ साउन । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ ।   मस्तिष्कको क्यान्सरबाट ग्रसित न्यायधिस रेग्मीको ६१ वर्षको उमेरमा निधन भएको हो । उच्च अदालत पाटनले

झापामा मोटरसाइकल दुर्घटना : पैदलयात्री र चालकको मृत्यु

झापा । झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–१३ कालीझोडास्थित पूर्वपश्चिम राजमार्गमा मे६प ८३२० नम्बरको मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा पैदलयात्री र चालकको ज्यान गएको

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । पहिरोले मध्ये पहाडी लोकमार्ग अवरुद्ध भएको छ। पहिरोले अन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मि खण्ड अवरुद्ध भएको छ।  सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ अक्करे भीरमा अविरलसँगैको पहिरो, ढुङ्गा र माटोसहितको लेदोका कारण सडक

यसरी गरियो ‘प्रशिक्षार्थी डाक्टरको सामुहिक बलात्कार पछि हत्या’

कोलकोत्ता, ३१ साउन । कोलकाताको ट्रेनी डाक्टरको बलात्कार र हत्या प्रकरणमा नयाँ खुलासा भएको छ ।    अखिल भारतीय सरकारी चिकित्सक संघका अतिरिक्त सचिव डा‍‍. सुवर्णा गोस्वामीले पोस्टमार्टम रिपोर्टलाई उद्धृत

दूधकोसी र अरुणमा बाढीको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । गए रातिदेखिको वर्षाका कारणा खोटाङको ऐसेलुखर्क, दूधकोसी रबुवाबजार, ओखलढुंगा, मानेभन्ज्याङलगायत क्षेत्रका नदीमा पानीको बहाव बढेको छ। थप वर्षा हुनसक्ने सम्भावना रहेकाले दूधकोसी नदी र यसका सहायक नदीमा तथा

झापामा ससुरा-बुहारीको हत्या गर्न खोज्ने पौडेल पक्राउ

झापा । झापाको हल्दिबारीमा ससुरा-बुहारीको हत्या गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । नेपाली कांग्रेस हल्दिवारीका गाउँ सभापति र उनकी बुहारीलाई घरमै आएर हत्या गर्न खोज्ने व्यक्ति पक्राउ परेका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।