विराटनगर स्थित इडेनवर्ग कलेजको वादविवादमा पवनकुमार प्रथम

विराटनगर । विराटनगरस्थित इडेनवर्ग कलेजले आयोजना गरेको वादविवाद प्रतियोगितामा वीवीएस दोस्रो वर्षमा अध्ययनरत पवनकुमार यादव प्रथम भएका छन् । ‘सामाजिक सञ्जालले समाज जोड्छ कि तोड्छ’ शीर्षकमा आयोजित प्रतियोगितामा विपक्षमा तर्क

भानुको वक्तृत्वकला बस्नेत र कविता प्रतियोगितामा सुवेदी अब्बल

विराटनगर । विराटनगरको प्रतिष्ठित शैक्षिक संस्था भानु कलेजले आयोजना गरेको कविता प्रतियोगितामा रीया सुवेदीको कविता अब्बल सावित भएको छ । शुक्रबार कलेज परिसरमा आयोजित प्रतियोगितामा ‘नयाँ नेपालको आस, युवाहरूको लाश’

विराटनगर स्थित सास्थम कलेजद्वारा बीएचएम र बीबीए विद्यार्थीलाई बिदाई

विराटनगर । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले बीएचएम र बीबीए कार्यक्रमका विद्यार्थीलाई औपचारिक रुपमा बिदाई गरेको छ। कलेजले शुक्रबार एक विशेष समारोह आयोजना गरी

लेटाङ–९ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन

लेटाङ, १२ मंसिर। श्रम संस्कृति पार्टिको लेटाङ नगरपालिका–९ मा आज नयाँ वडा कमिटी गठन गरिएको छ। सम्पन्न अधिवेशनले डम्बर लिम्बूको अध्यक्षतामा १७ सदस्यीय समितिलाई सर्वसम्मत रूपमा चयन गरेको हो। नवगठित

सुनसरीको धरानमा ट्रकमा मोटरसाइकल ठोकिँदा २५ वर्षीय युवकको मृत्यु

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–८ तिनकुनेस्थित कोशी राजमार्गमा मध्यराति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। बिहीवार राति धरानबाट इटहरीतर्फ जाँदै गरेको प्र १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकलले रोडको

मन्त्री कुलमान घिसिङको उपस्थितिमा उज्यालो नेपाल पार्टी घोषणा सभा आयोजना गरिने

काठमाडौं, १२ मंसिर । उज्यालो नेपाल पार्टीले ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री कुलमान घिसिङकाे उपस्थितिमा पार्टी घोषणा सभा आयोजना गरेको छ । आगामी मंसिर १७ गते पार्टी घोषणा सभा आयोजना गरिएको

धनकुटा र भोजपुरका विभिन्न स्थानमा लागू औषध गाँजाको बोट तथा बिरुवा फडानी गरी नष्ट

धनकुटा, मंसिर १२ गते । भोजपुर र धनकुटा जिल्लाका बिभिन्न स्थानका डाँडा पाखामा प्राकृतिक रुपमा आफै उम्रिएका तथा लगाएका गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

इलाम र मोरङबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जना पक्राउ

विराटनगर, मंसिर १२ गते । इलाम र मोरङ जिल्लाबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ११ गते इलामको इलाम नगरपालिका-७

धनकुटाको साँगुरीगढी स्थित जनसेवा प्राथमिक विद्यालयमा दिवा खाजा कार्यक्रम अनुगमन

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ स्थित जनसेवा प्राथमिक विद्यालयमा सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रम तथा विद्यालयको समग्र अवस्था गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बिहीवार अनुगमन गरेका छन् । संघीय

धनकुटाकी २० बर्षिया स्मारिका राई ,जो कलिलै उमेर बिद्यालयका प्रधानाध्यापक बनिन्

धनकुटा । धनकुटाकी स्मारिका राईले २० वर्षमै विद्यालय नेतृत्वको जिम्मेवारी सम्हालेर आफ्नो क्षेत्रमा विशेष चर्चा कमाएकी छिन्। उनी हाल साँगुरीगढी गाउँपालिका–८ मा रहेको भूमिश्वर प्राथमिक विद्यालयको प्रधानाध्यापकका रूपमा कार्यरत छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।