धनकुटाबाट लागुऔषध सहित राई र तामाङ पक्राउ

बिराटनगर, बैशाख २१ गते । धनकुटाको धनकुटा नगरपालिका- ७ स्थितबाट नियन्त्रित औषधी Tramol र ‍spasm‍o गरी जम्मा १८० ट्याब्लेट, लागुऔषध गाँजा ३०० ग्राम सहित स्थानीय १९ बर्षीय किरण राई र

सबै पक्षलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय कानूनहरुले समेत प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सञ्चारकर्मीहरुको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न सबै पक्षलाई आग्रह  गरेको छ

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका

सधै भाइरल रहने ‘भेलुबाजे’ को निधन

काठमाडौँ । सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ का नामले परिचित प्यूठानका मिनबहादुर बुढाको निधन भएको छ । सामाजिक सञ्जालमा भाइरल भएका उनको बिहीबार प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

न्यूरोडको आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर भुक्तानी र कर विवरण बुझाउन महानगरको पत्र

काठमाडौँ । ‘आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स)’ र ‘पिपुल्स प्लाजा’ ले काठमाडौँ महानगरपालिकालाई अहिलेसम्म बहाल कर नतिरेको भेटियो । यी दुवै प्लाजा वडा नं. २२ मा छन् । आरबी कम्प्लेक्सले

भारत सरकारबाट प्राप्त एम्वुलेन्स साँगुरीगढी गाउँपालिकाको आहाले स्वास्थ्य चौकीलाई हस्तान्तरण

धनकुटा । भारत सरकारबाट प्राप्त एम्वुलेन्स साँगुरीगढी गाउँपालिकाले भव्य समारोहका वीच आहाले स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ । आहाले स्वास्थ्य चौकीमा वुधवार आयोजित एक कार्यक्रमका वीच सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलको

आज विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर मनाइदै

काठमाडौँ । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका नेपालसहित विश्वभर मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको

आजबाट ‘मनसरा’ रिलिज

काठमाडौं, २१ वैशाख । फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली चलचित्र ‘मनसरा’ प्रदर्शनमा आएको छ। बुधबारदेखि नै अग्रिम बुकिङ खुला भएको चलचित्र आजबाट रिलिज भएको हो।  उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको

पत्रकार जम्नेली सहित २२ सम्मानित

मोरङ, २१ बैशाख । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नम्बर वडा कार्यालयले बिहीबार पत्रकार, पूर्वजनप्रतिनिधि र कलाकारलाई सम्मान गरेको छ।  पथरीशनिश्चरे नगरपालिका—१  नम्बर वडालाई आधार बनाएर समाज र राष्ट्रमा योगदान पुर्‍याउँदै आएका २२ जनालाई

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिन आज अपराह्न ५ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।