काठमाडौं, १६ बैशाख । क्रिकेटर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ। उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो। यसअघि अदालतले हेर्न नभ्याइने भन्दै
इलाम । इलाम- २ मा मतगणना ११ बजेपछि मात्र हुने भएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत
काठमाडौँ ।आजदेखि दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौँमा शुरु हुदै छ । होटल सोल्टीमा हुने लगानी सम्मेलनको उद्घाटनपछि पहिलो दिन दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र
काठमाडौँ । इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस अघि निर्वाचन आयोगले राति ११ बजेसम्म मतपेटिका संकलन
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका र धनकुटा नगरपालिकाको संगम स्थल उत्तरपानी स्थित श्री आधार भुत विद्यालयमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा ४ सय ७९ जनाले स्वास्थ्य सेवा लिएका छन्। पाख्रीबास नगरपालिका , नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको संयुक्त आयोजनमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो। शिविरमा स्त्री रोग प्रशुती सम्बन्धि विशेषज्ञ सेवा, भिडियो एक्सरे सेवा, दन्त परीक्षण, हाडजोर्नी , नशा , छाला तथा यौन रोग , ल्याब परिक्षण ,रगत ,पिशाव जाच ,ईसिजि मुटु जाँच नाक ,कान ,घाँटी उपचार र निःशुल्क औषधि वितरण सेवासमेत प्रदान गरिएको छ। शिविरमा नोबेल टिचिङ हस्पिटल स्वास्थ्यकर्मी टोली पाख्रीबास नगरपालिका स्वास्थ शाखाका स्वास्थ्यकर्मी लगायतले सेवा दिएका थिए। शिविरमा पाख्रीबास नगरपालिकाको ९ र १० , धनकुटा नगरपालिकाको ९ र १०नं वडाका ४ सय ७९ नागरिकले स्वास्थ्य सेवा लिएको पाख्रीबासनगरपालिकाको स्वास्थ शाखा प्रमुख बसन्त निरौलाले जानकारी दिनुभयो ।शिविरमा महिला २ सय ९२ जना पुरुष १ सय ८८ जनाले स्वास्थ जाँच गरिएको थियो। जसमध्ये धनकुटा नगरपालिकाको १ सय ९६ र पाख्रीबास नगरपालिका २ सय ८३ जनाको सहभागीता थियो । त्यस्तै, ४६ जनालाई थप उपचारका लागि रिफर गरिएको आयोजकले जनाएको छ
श्री शाके १९४६ बि स २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८ तारीख बैशाख कृष्णपक्ष चतुर्थी तिथी पश्चात पञ्चमी तिथी मूल नक्षत्र शिव योग वालव करण
इलाम । इलाम २ को उपनिर्वाचनमा अहिलेसम्म ५५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगले साढे ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको बताएको छ । इलाम-२ मा चुलाचुली गाउँपालिका, माङसेबुङ
काठमाडौँ । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । लिम्बूले मतदान गर्न जादा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएपछि आचारसंहिता उलंघन भएको हो
काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य
काठमाडौं । इलाम-२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको छ । अहिलेसम्म इलाम-२ मा ४२ प्रतिशत मतदान भएको छ भने बझाङ प्रदेश सभा-१ मा ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले