धरानकी सुमना हत्या प्रकरणः प्रेममा दरार आएपछि हत्या, फरार युवक धनकुटाबाट पक्राउ

सुनसरी । बुधबार सुनसरीको धरान-१८ मा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन नजिकै मृत अवस्थामा भेटिएकी सुमना श्रेष्ठको हत्या उनकै प्रेमीले गरेको पुष्टि भएको छ । प्रहरीले श्रेष्ठको

आत्मघाती बम विस्फोटमा २१ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको कान्दाहारमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ । बिहीबार अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा विहीबार बम विष्फोट भएको थियो

फेरि कोरोना संक्रमण बढ्दै

काठमाडौ । सुदूरपश्चिम प्रदेशमा पछिल्ला साता कोरोना भाइरसको संक्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस संक्रमित फेला

यसरी गर्न सकिन्छ कब्जियतको घरेलु उपचार !

एजेन्सी । कब्जियत एक प्रकारको पाचन प्रणलीको रोग हो जसमा दिशा राम्ररी खुलेर नहुनु, नियमित रुपमा दिशा नहुनु, केही दिन बिराएर मात्र दिशा हुनु, दिशा साह्रो हुनु तथा गोटा पर्नु,

आलोपालोबारे बोले ओली : पालो भनेर धारामा पानी थाप्न लाईन बसेजस्तो होईन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आलोपाले प्रधानमन्त्रीबारे मुख खोलेका छन् । माओवादी केन्द्रसहितको नयाँ गठबन्धन बनाउँदा प्रचण्ड र ओलीबीच आलोपालो प्रधानमन्त्रीमा सहमति भएको चर्चा थियो तर,

सरकारले सुटुक्कै खारेज गर्यो भूमि आयोग

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो । पछिल्लो समय आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको

मुटु रोग तथा उच्च रक्तचाप रोकथाममा उपयोगी नरिवल तेल

एजेन्सी । हालसम्म भएका १५ सयभन्दा बढी अध्ययनहरुले नरिवलको तेल संसारकै सबैभन्दा स्वस्थ खाद्यपदार्थ भएको प्रमाणित गरेका छन्। यसमा तीन प्रकारका विशेष फ्याट्टी एसिड हुन्छन्, जसलाई क्याप्रिलिक एसिड, लौरिक एसिड

एनआरएनको लगानी भित्र्याउन आवश्यक सबै नीति संशोधनका लागि सरकार तयार छ : मन्त्री भण्डारी

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली (एनआरएन)को लगानी भित्र्याउन आवश्यक सबै नीति संशोधनका लागि सरकार तयार रहेको बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघका

मौसम : पहाडी भूभागमा आज पनि चट्याङ्गसहित वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक

सुनसरीमा आगलागी पिडितलाई नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्धारा राहत सामाग्री वितरण

सुनसरी । सुनसरीको बर्जु गाउपालिका वडा नं. -४ जयनगरका १६ घरधुरी आगलागी पिडितहरुलाई नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्धारा राहत सामाग्री वितरण भएको छ । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।