झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित १० जना पक्राउ

बिराटनगर, चैत ९ । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट

‘बलिदान’ मा विराज भट्टका छोरा समीर अनुबन्धित

काठमाडौ । सन्तोष सेनको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘बलिदान’ मा समीर भट्ट अनुबन्धित भएका छन्। निर्माण कम्पनी आशुसेन फिल्मस प्रोडक्सनले शुक्रबार तीनवटा पोस्टर सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको

कपडा नलगाई सुत्दा आत्तिने तथा तनाव पनि कम

एजेन्सी । तपाईंले सुन्नुभएको होला कपडा नलगाई सुत्नु भनेको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । कतिपय महिला वा पुरुष कपडा नलगाई सुत्छन् पनि । तपाईंले सोंचिरहनुभएको छ महिलाले कपडा नलगाई सुत्नु

ओली र विप्लवबीच भेटवार्ता

काठमाडौं,९ चैत । ४ कम्युनिष्ट घटकहरु मिलेर बनेको समाजवादी मोर्चाको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक अवस्था र मोर्चाका गतिविधिबारे हुनेछ । मोर्चामा

नवजात शिशुलाई अलपत्र अवस्थामा छाडेर हिड्ने महिला स्याङ्जाबाट पक्राउ

पोखरा । बच्चा जन्माएर अलपत्र अवस्थामा छाडेर हिडेकी एक महिलालाई प्रहरीले स्याङ्जाबाट पक्राउ गरेको छ। पुतलीबजार नगरपालिका वडा नम्बर ३ काफलडाँडा कि ३९ वर्षीया माया भन्ने जयन्ती नेपालीलाई आफ्नै नवजात

चेन्नई सुपरकिङ्ग्सको आश्चर्यजनक निर्णय, कप्तानीबाट हटे धोनी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । आइपीएलको सबैभन्दा सफल मानिने मुम्बई इन्डियन्सले केही अघि कप्तान परिवर्तन गरेको विषयमा अझै चर्चा सेलाएको छैन, यस्तोमा अर्को

आईपीएलको १७औँ संस्करण आजदेखि, चेन्नई र बैंगलुरुबीच पहिलो प्रतिस्पर्धा

काठमाडौं, चैत ९ । क्रिकेटको महाकुम्भ भनेर चिनिने इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करण आजदेखि सुरु हुँदैछ। आज हुने उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल

आफ्नै श्रीमानको हत्या गर्न श्रीमतीको सुपारी

पोखरा । कास्कीको मादीमा निर्माणाधीन हाइड्रोपावरमा काम गर्ने भनेर फकाए । सिन्धुपाल्चोक जगुल गाउँपालिका वडा नम्बर ३ गुम्बा घर भएका रामलाल तामाङ खुसी हुँदै सिक्लेस आए । रामलालले डोजर, एक्स्काभेटर

जन्डिस, पत्थरी र क्यान्सर जस्ता घातक राेगको अचूक औषधि पाकेको मेवा ! यस्तो छ प्रयोग गर्ने तरिका

एजेन्सी । विभिन्न किसिमको पोषक तत्वले भरिपूर्ण मेवाको सेवन विभिन्न किसिमको रोगहरूबाट आराम दिन निकै फाइदाजनक हुन्छ । यसमा भिटामिन सी को भण्डार हुन्छ । यसलाई काँचो वा पाकेको दुवै

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

दिल्ली । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री तथा आम आद्‌मी पार्टी (आप)का अध्यक्ष अरविन्द केजरीवाल पक्राउ परेका छन्। भारतको वित्तीय अपराध अनुसन्धान निकायले केजरीवाललाई पक्राउ गरेको उनको पार्टीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।