धरानकी सुमना श्रेष्ठको हत्यामा संलग्न धनकुटाको मुलघाटबाट पक्राउ

सुनसरी, चैत १० । सुनसरीको धरान उप-महानगरपालिका- १६ की २१ बर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । गत चैत ७ गते धरानको वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

आइपिएलमा चेन्नईको विजयी शुरुवात, आज दुई खेल हुँदै

काठमाडौं, चैत १० । सत्रौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारदेखि भारतमा सुरु भएको छ । उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । चेन्नईले रोयल च्यालेञ्जर बैंग्लोरलाई छ

दमकमा भैंसीलाई पानी खुवाउने क्रममा पैनीमा डुबेर १ जनाको मृत्यु

झापा, चैत १० । झापाको दमक नगरपालिका- २ स्थितमा पैनीमा डुबेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ बर्षीय कमल धिमाल रहेका छन् । हिजो दिउँसो ११

ऐलानी जग्गा खोज्दै विराटनगर महानगर

विराटनगर । विराटनगर महानगरपालिकाले ऐलानी जग्गा खोजी सुरु गरेको छ । विराटनगरका विभिन्न वडामा रहेका ऐलानी जग्गाको महानगरले खोजी सुरु गरेको हो । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शनिबार बिहान

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् चैत १० गते शनिवारको राशिफल

श्री शाके १९४५ बि स २०८० चैत्र १० गते शनिबार इश्वी सन २०२४ मार्च २३ तारीख फाल्गुनशुक्ल पक्ष त्रयोदशी तिथी पश्चात चतुर्दशी तिथी पूर्वफाल्गुनी नक्षत्र शूल योग गर करण चन्द्रमा

कोशी सरकार हलचल हुँदैन ः मुख्यमन्त्री कार्की

झोराहाट । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताएका छन् । शुक्रवार झोराहाटमा आयोजित विद्यार्थी, शिक्षक तथा सञ्चारकर्मी सम्मानित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले

कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प छैन : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीयतालाई स्थापित र संस्थागत गर्न काेशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणकाे विकल्प नभएकाे बताएका छन् । नेपाल क्षयराेग निवारण संस्थाकाे ४४ अैां केन्द्रीय

पाख्रिवासको हवाइजहाज भित्र जिल्ला विपद् व्यवस्थापन समिति धनकुटाको बैठक

धनकुटा । जिल्ला विपद् व्यवस्थापन समिति धनकुटाको सदरमुकाम बाहिर पहिलो बैठक पाख्रिवास नगरपालिकाको पर्यटकिय क्षेत्र सनसारीमाई रहेको हवाइजहाज भित्र गरिएको छ । बैठकमा जिल्लामा हुन सक्ने विपत्का घटनाको व्यावस्थापनको पूर्वतयारी,

इटहरीमा भट्टराई दम्पतिको एकै दिन निधन

इटहरी । इटहरी–१३ खनारमा श्रीमान-श्रीमतीको एकैदिन निधन भएको छ । एकैदिन निधन भएका दुवैको शवलाई एकै चितामा दाहसंस्कार गरिएको आफन्तले बताएका छन् । एउटै तिथिमा श्रीमान श्रीमतीको मृत्यु हुनु दुर्लभ

सामाजिक संजालमा गाली गलौज गर्ने ब्यक्ति पक्राउ

संखुवासभा । सामाजिक संजालमा गाली गलौज गर्ने एक ब्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभा तथा प्रहरी चौकी चन्दनपुरबाट खटिएको प्रहरी टोलिद्वारा हिजो खाँदबारी नगरपालिका वडा नम्वर-१० चन्दनपुर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।