बेलबारी। मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ खोर्सानेमा घर निर्माणका क्रममा दुर्घटना हुँदा मंगलबार साँझ १ जना महिलाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । निर्माणका क्रममा मसला बोक्ने याङ्गलको
सिन्धुली । जेनजी आन्दोलनमा सिन्धुलीका तीनजनाले ज्यान गुमाएका छन । भ्रष्टाचार विरुद्ध भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा जिल्लाका तीन जनाले ज्यान गुमाएका हुन । यस्तै तीन जना
काठमाडौँ ।सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमी (बडादसैँ) टीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार असोज १६ गते सोमबार बिहान ११ः५३ बजे टीका लगाउन शुभ
सञ्जय मिश्रा, रौतहट, ३१ भदौ। रौतहटको फतुवा बिजयपुर नगरपालिकामा हालै भएको आगजनी र लुटपाट निलम्बित लेखा अधिकृत नवीन कुमार यादवलाई जोगाउने योजनाअन्तर्गत योजनाबद्ध रूपमा गरिएको खुलासा भएको छ। घटनामा शिक्षकद्धय
काठमाडौ । जेनजी आन्दोलनमा मृत्यु भएका ६ जनाको शव पो’स्टमार्टमपछि नगरपरिक्रमा गराई नेपाली सेनाको हेलिकप्टरमार्फत सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा पठाइिएको छ। शव अन्तिम संस्कारका लागि परिवार सहित गृह
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन गर्ने जानकारी दिएकी छन् । आन्दोलनको म्यान्डेट नै भएकाले यस्तो आयोग आवश्यक रहेको उनले उल्लेख गरेकी छन् । उनका
खोटाङ । खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रस्मिता परियारको हत्या भएको छ । सोमबार राति घर नजिकैको बाटोमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख
काठमाडौं, ३१ भदौं । नेपाली कांग्रेसप्रति आस्था राख्ने युवाहरूले एक महिने श्रमदान र आर्थिक सहयोग संकलन अभियान सुरु गरेका छन्। जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका संरचना पुनर्निर्माणका लागि कांग्रेसमा आस्था