खोटाङ । खोटाङको चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेस्मिका परियार मृत फेला परेकी छन्। उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ। सोमबार राति करिब ८ बजे स्थानीय मार्से जंगलमा रेस्मिका
काठमाडौं, १ असोज।कोटेश्वरस्थित भाटभटेनीमा थप एक शब भेटिएको छ । डढेको अवस्थामा एक शब भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता अपिल बोहोराले जानकारी दिए ।
धनकुटा,१ असोज । गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका धनकुटाको पाख्रिबास नगरपालिका १० का ६० वर्षीय छत्रमान कुथुमीको पार्थिव शरिरलाई धनकुटा ल्याइएको
हेटौंडा, १ असोज । रापप्रावाट प्रतिनिधित्व गर्ने बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् आज उपसभामुख अप्सरा चापागाईँलाई सम्बोधन गर्दै पाठकले राजिनामा गरेका हुन्। उनले जेएनजी आन्दोलन चर्किदै
मोरङ, १ असोज । लेटाङ नगरपालिका–८ स्थित जाँते ज्यामिरे मुख्य सडकमा गएको ठूलो पहिरोका कारण यातायात पूर्णरूपमा ठप्प भएको छ। सडक अबरुद्ध भएपछि एम्बुलेन्ससहित अत्यावश्यक सवारी साधन चल्न नसक्दा
मोरङ्ग, १ असोज । जेन जी आन्दोलनका क्रममा मोरङ जिल्लामा विभिन्न सरकारी, गैरसरकारी र निजी भवनहरूमा ठूलो क्षति पुगेको छ। ताजा विवरणअनुसार जिल्लाभर एक सय पचास भन्दा बढी संरचना प्रत्यक्ष प्रभावित
सञ्जय मिश्रा /रौतहट, १ असोज। जेन जी आन्दोलनले देशभर अराजक परिस्थिति निम्त्याउँदा राजधानी सिंहदरबारदेखि जिल्लास्तरका सरकारी धरोहरहरू जलेर खरानी भए। रौतहटमा मात्रै दर्जनौँ सरकारी कार्यालय जलाइए, प्रहरी कार्यालय आक्रमणमा
डडेल्धुरा । जेनजी आन्दोलनमा घाइते भएर खुट्टा गुमाएका डडेल्धुराका २२ वर्षीय मुकेश अवस्थी अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत छन्। भदौ २४ गते संसद भवन नजिकै गोली लागेपछि मुकेशलाई गम्भीर अवस्थामा
काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जेनजीहरुको जायज मागहरूलाई समयमा सम्बोधन गर्नुको सट्टा तत्कालीन सत्ताधारीहरूले देखाएको दम्भको कारणले अहिलेको परिस्थिति आएको बताएका छन्। आज एक वक्तव्य निकाल्दै जेनजी
सञ्जय मिश्रा, रौतहट। रौतहटको फतुवा बिजयपुर नगरपालिकामा हालै भएको आगजनी र लुटपाट निलम्बित लेखा अधिकृत नवीन कुमार यादवलाई जोगाउने योजनाअन्तर्गत योजनाबद्ध रूपमा गरिएको खुलासा भएको छ। घटनामा शिक्षकद्धय सुबोध यादव