काठमाडौं, ३० भदौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ दिएका छन् । प्रधानमन्त्री कार्कीले आइतबारका तीन सदस्यीय मन्त्रिपरिषद् विस्ता गरेकी थिईन् ।
काठमाडौ । प्रधानमन्त्री शुशीला कार्कीले आफूहरूसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै जेन–जीको अगुवा दाबी गर्ने सुदन गुरूङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन र नाराबाजी गरेको हुन।
काठमाडौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ ।अरब सागर तथा बङ्गालको खाडीबाट जलवापष्युक्त हावाको समेत प्रभाव रहेको । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका ६ सल्लेरी मध्यपहाडी राजमार्ग नजिकै अवस्थित नेपालको बामपन्थी आन्दोलनका अग्रज नेता स्व. भक्तराज कन्दङ्वाको सालिक तोडफोड गरिएको छ । उक्त सालिक अज्ञात व्यक्ति/समूहद्वारा भएको हो
काठमाडौ । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् । प्रधानमन्त्रीको सिफारिसमा उनलाई महान्यायाधिवक्ता
जीवनप्रसाद राई । २०८२ भदौ २३ र २४ गते नेपालमा सायदै कसैले कल्पना गरेको घट्ना भयो । यो सुनियोजित थियो भन्ने केही मानिसहरुको आशंका छ । राजनीति तरल भईसकेको अवस्थामा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गरेकी छन् । आइतबार बिहान रास्वपा केन्द्रीय सदस्यहरूको ह्वाट्स एप ग्रुपमा ३ विषयमा असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन्। पद ग्रहण गरे लगत्तै उनले जेन-जी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र प्रत्येक मृतकका परिवारलाई १०-१० लाख दिने निर्णय गरेकी छन्।
काठमाडौँ । दसैँमा नयाँ नोट खोज्नेहरूलाई मध्यनजर गर्दै असोज आइतबारदेखि सुकिला नोट वितरण सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले दसैँका लागि भनेर भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला
सुनसरी । धरानको सर्दु खोलामा एक युवकको शव फेला परेको छ । शनिबार धरान उपमहानगरपालिका २० र ११ को सिमानामा पर्ने सर्दु खोलामा शव फेला परेको हो । धरान–१७ का