इटहरी । सब ठीकठाक भएको भए इटहरी १६ का २३ वर्षीय अभिषेक श्रेष्ठ शनिबार साउदी अरब उडिरहेका हुन्थे। तर, भाग्यले उनलाई फरक मोडमा डोर्यायो। जहाँ टिकट र भिसा हातमै थिए,
काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी
काठमाडौं । जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपसहित निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे
काठमाडौँ, २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान पक्षधर शक्तिहरूसँग सहकार्य गर्ने भएको छ । एमाले महासचिव शङ्कर पोखरेलले आज विज्ञप्ति निकालेर
विराटनगर। सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध प्रदर्शनपछि लगाइएको निषेधाज्ञा र कर्फ्यूका बीचमा पनि विराट मेडिकल कलेज टिचिङ अस्पतालका स्वास्थ्यकर्मीले बिरामीको सेवामा निरन्तरता दिइरहेका छन्। अस्पतालका नर्सहरूले परिचयपत्र देखाउँदा समेत
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको प्रावधान विपरीत सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको र प्रतिनिधि सभा विघटनको सिफारिस सदर गरेको कदमप्रति नेपाल पत्रकार महासङ्घले तीव्र विरोध जनाएको छ । महासङ्घले
नरेन्द्र कश्चित/धनकुटा,२८ भदौ । धनकुटाको सहिदभूमि-३ पञ्चकन्या नजिक को २ त ८६९९ नम्बरको ट्याक्टर दुर्घटना हुदा सह-चालक वर्ष १६ को खगेन्द्र परियारको घटना स्थलमै मृत्यु भएको छ । ढुुङ्गा बोकेर
धनकुटा,२८ भदौ । धनकुटामा जारी गरिएको निषेधाज्ञा हटाईएको छ । देशको सुरक्षा अवस्थालाई मध्ये नजर गर्दै सुरक्षा संवेदनशीलता कायम राख्न गत भदौ २६ गते जिल्लाभर निषेधाज्ञा लागू गरिएको थियो ।
धनकुटा,२८ भदौ । धनकुटामा ट्याक्टर दुर्घटना हुंदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा चालक सहिदभूमि गाउंपालिका २ का २३ बर्षिया सचिन शिवाको टाउकोमा चोट लागेको र उपचारको लागि