जलेको सिंहदरबार बनाउन अकबरे खुर्सानी बेचेर जम्मा गरेको १ लाख सहयोग

काठमाडौं । अर्घाखाँचीका एकजना कृषकले आगोले जलेको सिंहदरबार बनाउन एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। शितगंगा नगरपालिका–२ का किसान तुलसीराम अधिकारीले आफूले अकबरे खुर्सानी बेचेर जम्मा गरेको रकम प्रधानमन्त्री

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाले जनाएको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जसको प्रभावले

असोज १ गते शोक दिवस,सार्वजनिक बिदा

काठमाडौं । सरकारले पर्सि (१ असोज)मा शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए

यस्ता छन् अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषदको बैठकका निर्णयहरू

काठमाडौ । नवनिर्मित अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषदको बैठकका निर्णयहरू यसप्रकार छन् – – अशोज १ मा शोक बिदा दिने , राष्ट्रिय झण्डा आधा झुकाउने -जेनाजी आन्दोलनमा ज्यान गुमाएका हरुलाई सहिद

वातावरण संरक्षण अभियन्ता रविन्द्र लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार–२०८२’

काठमाडौ । नेपाल सहभागीमूलक कार्य समूह (नेपान) ले २०८२ सालको ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार’ श्री रविन्द्र लामिछानेलाई प्रदान गर्ने भएको छ । धनगढी कैलालीका ३९ वर्षीय लामिछाने

नि:शुल्क देशको सेवा गर्ने ऊर्जामन्त्री घिसिङको प्रतिवद्धता

काठमाडौ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले तलब भत्ता नलिने घोषणा गर्नुभएको छ । आज सिंहदरबारमा रहेको मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग

विराटनगरस्थित भाटभटेनीमा भेटियो एक जनाको शव

विराटनगर । आगजनीमा परेको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा एकजना व्यक्तिको शव भेटिएको छ । उक्त भवनको सरसफाइ गर्ने क्रममा दोस्रो तल्लामा शव भेटिएको हो । शव पूर्ण रूपमा जलेको अवस्थामा फेला

मन्त्री घिसिङको पहिलाे निर्णयः डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउने

काठमाडौं, ३० भदौ । नवनियुक्त उर्जा, जलस्रोत तथा सिचाईँमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । आज सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री घिसिङले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउने

जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय,राष्ट्रिय झण्डा आधा झुकाउने

काठमाडौं। गृह मन्त्रालयले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि उक्त निर्णय गरेका हुन्। मन्त्री अर्यालले शोकमा

शपथ ग्रहण पछि बिरामी भेट्न अस्पताल पुगे कुलमान घिसिङ

काठमाडौ । नवनियुक्त मन्त्री कुलमान घिसिङ जेन-जी आन्दोलनका घाइतेलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्। ऊर्जा, भौतिक योजना र शहरी विकास मन्त्रालयको जिम्मेवारी पाए लगत्तै उनी शिक्षण अस्पताल पुगेका हुन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।