काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन । विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
विराटनगर । विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधारगृहबाट बुधबार बिहान बाल बिज्याइँकर्ताहरु फरार भएका छन् । गृहमा रहेकामध्ये २ सय भन्दा बढी बाल बिज्याइँकर्ताहरु भागेको प्रहरीले जनाएको छ । गृहमा
काठमाडौ । सामाजिक सञ्जालमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली दुबई भागेको भन्ने हल्ला व्यापक भइरहेपनि नेपाली सेनाले यसलाई असत्य ठहर गरेको छ। सेनाले स्पष्ट पारेको छ कि ओलीसहित पूर्वप्रधानमन्त्री शेरबहादुर
धनकुटा,२५ भदौ । धनकुटामा जेनजी युवाद्वारा सञ्चालित सम्पूर्ण आन्दोलन आजैदेखि समाप्त भएको छ । आजदेखि कुनै पनि र्याली, प्रदर्शन वा कुनै पनि प्रकारको हानिकारक गतिविधि नगर्ने निर्णय गरेकाे छ ।
काठमाडौँ । देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले जेनजीको प्रदर्शनमा घाइते भएकालाई नि :शुल्क उपचार गर्ने भएको छ । हस्पिटलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै हालै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो
काठमाडौ । अनेरास्ववियु अध्यक्ष सुजन कडरियाले विद्यार्थी राजनीतिमा असफलता महशुस गर्दै अध्यक्ष पदबाट राजीनामा दिएका छन्। उनले विद्यार्थीको प्राण रक्षा गर्न नसकिएको भन्दै यसलाई आफ्नो जीवनको “सबैभन्दा कालो दिन” भनेका
धनकुटा । धनकुटामा जेनजीको प्रदर्शन जारी छ । अहिले सम्म प्रदर्शन शान्तिपूर्ण रहेको छ । तस्बीरमा –
काठमाडौ । नयाँ पुस्ताका युवा (जेनजी)हरुले कर्फ्यु आदेश अवज्ञा गर्दै आज बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् । उनीहरु नयाँबानेश्वरको संसद भवन अगाडि भेला भएर प्रदर्शनमा उत्रिएका हुन् । हिजो १९