साँगुरीगढी गाउँपालिकाद्वारा एक दिने शैक्षिक विदा

हिराराज राई,धनकुटा । काठमाडौँसहित देशका विभिन्न शहरहरूमा भदौ २३ गते सोमबार भएको Gen Z आन्दोलन को क्रममा ज्यान गुमाएका विद्यार्थीहरूप्रति साँगुरीगढी गाउँपालिका परिवारले गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ। शोकसन्तप्त परिवारप्रति

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको शोकमा पाख्रिबास नगरले दियो शोक बिदा

धनकुटा,२४ भदौ । ‘जेन–जी’ समूहको प्रदर्शनमा ज्यान गुमाउने युवाको शोकमा धनकुटाको पाख्रिबास महानगरपालिकाले आज (मंगलबार) शोक बिदा दिने निर्णय गरेको छ । देशको विकास र सम्वृद्धिको सपना बोकी भविष्यका कर्णधारका

सुनसरीका स्थानीय तहले दिए शोक बिदा

ईटहरी । जेनजी आन्दोलनका क्रममा सोमबार इटहरीमा दुई जना युवकको मृत्यु भएपछि सुनसरीका स्थानीय तहरुले आज शोक बिदा दिएका छन् । सोमबार भएको आन्दोलनका क्रममा पहरीले चलाएको गोली लागेर दुई

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको शोकमा महानगरले दियो शोक विदा

विराटनगर । ‘जेन–जी’ समूहको प्रदर्शनमा ज्यान गुमाउने युवाको शोकमा विराटनगर महानगरपालिकाले आज मंगलबार शोक विदा दिने निर्णय गरेको छ । अत्यावश्यक सेवाबाहेक विराटनगर महानगरपालिका र अन्तर्गतका कार्यालयहरूमा शोक विदा दिने

ललितपुरका विभिन्न तीन क्षेत्रमा आज बिहान ७ः०० बजेदेखि मध्यरातिसम्म कर्फ्यू आदेश

ललितपुर। ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ७ः००

एमालेले भन्यो – जेनजी आन्दोलनमा भएको घटना हृदयविदारक र दुःखद्

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले सोमबार काठमाडौँलगायत देशभरि भएको ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको घटनाबारे दुःख व्यक्त गरेको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख

‘जेनजी’को प्रदर्शनमा इटहरीमा मृत्यु भएका युवकको पहिचान खुल्यो

सुनसरी। सुनसरीको इटहरीमा सोमबार जेनजीको प्रदर्शनका क्रममा मृत्यु भएका दुईमध्ये एक जनाको पहिचान खुलेको छ। इटहरी उपमहानगरपालिका-१६ का २३ वर्षीय अभिषेक श्रेष्ठको प्रदर्शनका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी

नेकपा एमाले झापाको कार्यालयमा आन्दोलनकारीद्वारा तोडफोड

झापा । बिर्तामोडमा रहेको नेकपा एमाले झापाको कार्यालयमा आन्दोलनकारीद्वारा तोडफोड भएको छ। पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरी र प्रदेश सांसद छवि चुँडालको गाडीमा समेत तोडफोड भएको छ ।

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिए ।

इटहरीमा गोली लागेर २ जनाको मृत्यु

इटहरी । सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ३ जना घाइते भएका थिए । घाइतेमध्ये २ जनाको मृत्यु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।