जेनजी प्रदर्शन : देशभर १९ जनाको मृत्यु, ३४७ घाइते

काठमाडौ । सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर

इटहरी उपमहानगरको कार्यालयमा जेनजीले लगाइदिए आगो

इटहरी । इटहरी उपमहानगरको कार्यालयमा जेनजीले आगो लगाएको छ । आगो नियन्त्रणमा आउन नसकेको उपमहानगरपालिकाले जनाएकाे छ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारकाविरुद्ध आन्दोलनमा उत्रिएको युवापुस्ताले सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयमा

इटहरीमा गोली लागेर २ जनाको मृत्यु,कर्फ्यु आदेश जारी

सुनसरी । सुनसरीको इटरहरीमा गोली लागेर २ जना प्रदर्शनकारीको मृत्यु भएको छ। जेन जीहरूले इटहरीमा पनि भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका थिए। उग्र भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थ‍ियो। प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाका

सुमना श्रेष्ठद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेकी छन्। जेन–जी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीबाट १४ जनाभन्दा बढीको

इटहरीमा पनि प्रहरीको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु ,दुई जना गम्भीर घाइते

इटहरी । जेनजी पुस्ताको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र गोली चलाउँदा सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालय अगाडि साेमबार एक युवकको मृत्यु भएको छ । मृतकको पहिचान अहिलेसम्म खुलिसकेको छैन ।

जेनजीको प्रदर्शन : मृतकको सङ्ख्या १५ पुग्यो

काठमाडौँ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रमा सेन्टरमा ७ जना, सिभिल अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र सिनामंगल

प्रधानमन्त्री ओलीको दमकस्थित घरमा ढुंगामुढा

दमक । झापामा प्रधानमन्त्री केपी शर्मा ओलीको निवास गएको प्रदर्शनकारीको समूहलाई प्रहरीले रोकेको छ । सोमबार दिउँसो दमक नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन र आगजनीपछि आन्दोलनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको निवास

इटहरी उपमहानगरको मेयर भवनमा आगजनी

इटहरी । इटहरी उपमहानगरपालिकाको मेयर भवनमा आगजनी भएको छ । मेयर हेमकर्ण पौडेलको कार्यकक्षसहित जिन्सी शाखामा जिन्सी शाखामा आगजनी भएको हो ।अहिले प्रदर्शनकारीहरुले ढुंगामुढा गरिरहेका छन् । उपमहानगरको जिन्सी शाखाका

जेनजी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौ । जेनजी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतकको संख्या पुष्टि गरेको हो। यो विविरण सोमबार दिउँसो ४ बजेसम्मको हो। राष्ट्रिय ट्रमा

इटहरीमा प्रहरीद्वारा हवाई फायर, कर्फ्यु आदेश जारी गर्ने तयारी

सुनसरी । सुनसरीको इटहरीमा पनि प्रहरीले गोली चलाएको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएको आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएको हो । इटहरी उपमहानगरपालिकाभित्र रहेका प्रदर्शनकारीलाई लक्षित गरी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।