धनकुटामा मौरी पालन व्यावसायमा अवसर संगै चुनौती

धनकुटा, १२ भदौ । बढ्दो विषादीको प्रयोगका कारण मौरीका लागि आबश्यक चरन क्षेत्रको अभाव हुदै गएपछि धनकुटामा मौरीपालन व्यवसायमा चुनौती थपिदै गएको । अन्नबाली, फलफूल र तरकारी खेतीमा रोगकिराको प्रकोप

‘कोशी प्रदेश आमसञ्चार विधेयक’ लाई पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता माथि प्रहार भएको भन्दै तेह्रथुमका पत्रकारहरूले जनाए विरोध

तेह्रथुम । कोशी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरी अघि बढाएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ लाई पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता माथि प्रहार भएको भन्दै तेह्रथुमका पत्रकारहरूले विरोध जनाएका छन् । नेपाल

इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा बनाउन लेखक संघको माग

काठमाडौं । नेपाली लेखक संघले नेपालमा चल्ने सवारीसाधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा एवं देवनागरी लिपिमा हुनुपर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। संघका अध्यक्ष वियोगी बुढाथोकी र

लोसपाको महाधिवेसन चैत पहिलो साता

काठमाडौं,  १२ भदौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको महाधिवेसन यसै बर्षको अन्त्यमा हुने भएको छ।   हालै बसेको शिर्ष तहको बैठकले आगामी चैत ६–७ गते गर्ने निर्णय गरेको अध्यक्ष महन्थ

राष्ट्रपति पौडेल सङ्खुवासभामा ! बेथितिको अन्त्य, सुशासन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त

सङ्खुवासभा, १२ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान प्रविधि मैत्री र अनुसन्धान अन्वेषण लक्षित बनाउन हालको पाठय्क्रम, सिकाई र अध्यापन विधिमा सुधार गर्ने नीति अवलम्बन गर्नु

बालेनको नाकै मुनी दिनहुँ नाराबाजी सहित कबाड व्यावसायीको आन्दोलन

काठमाडौं, १२ भदौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) साहको नाकै मुनि दिनहुँ नाराबाजीसहित आन्दोलन जारी छ।   बालेन र महानगरबिरुद्धको कबाड व्यवसायीको आन्दोलनमा उत्साहजनक सहभागिता रहेको छ । आज

मन्त्री प्रदीप पौडेलको दबाबमा वीर अस्पतालकी महिला आर्थोपेडिक सर्जनको सरुवा,सरुवा पत्र नबुझेपछि डडेल्धुरा पठाउने चेतावनी

काठमाडौं, १२ भदौं । वीर अस्पतालकी विभागीय प्रमुख तथा देशकै एक मात्र स्पेशलिस्ट ह्याण्ड सर्जन डा. शिलु श्रेष्ठ फेरि सरुवामा परेकी छिन्।    चार वर्षभित्रै तीन पटक सरुवा भोगिसकेकी ११

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडे चार दिन थुनामा

काठमाडौ‌, १२ भदौ‌ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडे चार दिन हिरासतमा बस्ने भएका छन् । काठमाडौँ जिल्ला अदालतले उनलाई  चार दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न दिन

नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित, तीन रन नहुदा भए बिबश

काठमाडौं, १२ भदौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँग लगातार दोस्रो हार बेहोरेको छ ।   बिहीबार  सम्पन्न दोस्रो अभ्यास ट्वान्टी–२० खेलमा नेपाल जम्मा तीन रनले पराजित हुन बिबश

पत्रकार महासंघ धनकुटाद्वारा कोशी प्रदेश आमसञ्चार विधेयकको विरोधमा शान्तिपूर्ण धर्ना

धनकुटा,१२ भदौ । कोशी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरी अघि बढाएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ मा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेजीको माग गर्दै पत्रकारहरूले विरोध गरेका छन्। नेपाल पत्रकार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।