आईओएम प्रमुख हेलन फोर्स र एनआरएनए अध्यक्ष डा. बद्री केसीबीच आपसी समन्वय र सहकार्यका विषयमा छलफल

काठमाडौं, भदौ ६ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन नेपालकी प्रमुख (Chief of Mission) हेलन फोर्स र गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीबीच आज एक विशेष भेटवार्ता सम्पन्न भएको छ ।

धनकुटामा ट्रक पल्टिएर दुर्घटना हुंदा दुई जना घाइते,एकको अवस्था गम्भिर

धनकुटा,६ भदौ । धनकुटामा ट्रक पल्टिएर दुर्घटना हुंदा दुई जना घाइते भएका छन् । आज दिउंसो करिब २:५० बजे जिल्लाको महालक्ष्मी नगरपालिका ४ दमार स्थित लेगुवा खाँदबारी खण्डमा बिराटनगरबाट संखुवासभा

गैर कृषि प्रयाेजनले मलकाे अभावमा मर्चवारका किसान

मोहम्मद हबिब/भैरहवा, ६ भदौं । अन्न भण्डारको रुपमा मानिने रुपन्देहीको मर्चवारमा भने विगत केही वर्ष देखि मलखादको लागि किसानले भौतारिनु पर्ने अवस्था सृजना भएको छ ।   पहिला सस्तो र

नेकपा एसमा बिद्रोही एकता अभियान समाहित

काठमाडौं, ६ भदौं । नेकपा (एकीकृत समाजवादी) र विद्रोही नेकपा (राष्ट्रिय एकता अभियान) बीच पार्टी एकता भएको छ।  शुक्रबार नेकपा (एकीकृत समाजवादी) को मुख्यालय आलोकनगरमा महेन्द्र अर्याल नेतृत्वको उक्त अभियान एकीकृत

नक्कली शैक्षिक प्रमाणपत्रको कारोवारमा संलग्न रास्वपा नेता पक्राउ

भैरहवा, ६ भदौं । ठुलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, स्टाम, होलो ग्राम तथा स्टिकर सहित भारतीय नागरिक पक्राउ परेको प्रकरणमा रास्वपा नेता समेत तानिएका छन्।  गएको शुक्रवार साँझ रुपन्देही प्रहरीले भारतीय

प्रभु साहको प्रश्न: भारत र चीन जाँदा लिपुलेक अजेन्डामा पर्छ कि पर्दैन ?

काठमाडौं, ६ भदौ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालको भूमि लिपुलेक हुदै भारत र चीनले व्यापारिक नाका सञ्चालन गर्ने बारेमा संसदलाई जानकारी गराउँन सरकारसंग माग गरेका

धनकुटामा २ हजार ६ सय ७२ मेट्रिकटन सुन्तला उत्पादन

धनकुटा,६ भदौ । धनकुटामा आर्थिक वर्ष २०८१÷८२ मा २ हजार ६ सय ७२ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । रोग किराको प्रकोपका कारण समस्यामा रहको सुन्तला खेती २०८१÷८२ मा ५

बराहक्षेत्रमा निजी विद्यालयहरूको शान्तिपूर्ण विरोध, स्कुल बसले नगर परिक्रमा

बराहक्षेत्र – संघीय शिक्षा ऐनमार्फत निजी विद्यालय बन्द गर्ने नीति ल्याइएको विरोधमा बराहक्षेत्र नगरभित्र सञ्चालनमा रहेका निजी विद्यालयहरूले शुक्रबार शान्तिपूर्ण स्कुल बसले परिक्रमा गरेर विरोध कार्यक्रम गरेका छन्। विरोध कार्यक्रमअन्तर्गत

यसरी भयो विद्यालयमा ताला फोडेर चोरी

सञ्जय मिश्रा/रौतहट, ६ भदौ। रौतहटको फतुवा विजयपुर नगरपालिका–३ स्थित आधारभूत विद्यालय मेवामा बिहीबार राति अज्ञात समूहले ताला फोडेर चोरी गरेको छ। विद्यालयको स्टोर र गेटको ताला तोडेर ग्यास चुल्हो, सिलिन्डर,

कोशीमा आम सञ्चार विधेयक खारेजीको माग सहित पत्रकार आन्दोलित

विराटनगर । कोशीमा आम सञ्चार विधेयक खारेजीको माग सहित पत्रकार आन्दोलित भएका छन् । कोशी प्रदेशसभाको न्याय प्रशासन तथ विधायन समितिबाट पास भएको आम सञ्चार विधेयक खारेजीको मागसहित पत्रकार आन्दोलित



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।