सचिन्द्र श्रेष्ठ । नेवार समुदायमा चाकूको बिशेष महत्व रहेको हुन्छ।नङ्ग र मासुको सम्बन्ध भने पनि हुन्छ।परम्परा देखि मानी आएको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको चाड पर्बमा चाकुको माग अझ नेवार
ओखलढुंगा । पैसा सापटी नदिएको रिसमा फुपूमाथि पेट्रोल खन्याएर आगो लगाई हत्या गर्ने प्रयास गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिद्धिचरण नगरपालिका–११ मिलनचोककी ७४ वर्षीया धर्मलीला देवी
काठमाडौ ।! सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै
पांचथर । पांचथरका एक महिला बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा ताप्लेजुंगको पाथिभरा याङ्वरक–६ माइती घर भएकी युबकला थेबे रहेकी छिन् । थेवे गत पौष २८ गते माइत जान टेक्सी
काठमाडौं, माघ १ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सभापति पदमा
काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नाम घोषणा गरिएको छ। काठमाडौंमा आइतबारदेखि जारी विशेष महाधिवशेनबाट आज पार्टी सभापतिमा गगनकुमार थापा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा
मोरङ । मोरङको विराटनगर महानगरपालिका–१६ दैया क्षेत्रमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरिएको ठूलो परिमाणको माछा प्रहरीले बरामद गरेको छ। बुधबार बिहान करिब १०ः३० बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको
धनकुटा,३० पुष । धनकुटामा निर्वाचन प्रहरीको दरखास्त फारम भोलि माघे संक्रांतिको विदाको दिन पनि खुल्ला रहने जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । गत पुस २५ गते देखि माघ १
काठमाडौं। सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिएको छ। महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार सम्बन्धित
ताप्लेजुङ, पुस ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा शिक्षण सिकाइ सामग्री निर्माण तालिम सम्पन्न भएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) को आयोजनामा गाउँपालिकाका