कांग्रेस कसैको प्राइभेट कम्पनी होइन:गगन थापा

काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टी कसैको प्राइभेट कम्पनी नभएको टिप्पणी गरेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकले महामन्त्री थापासहित अर्का महामन्त्री विश्वप्रकाश शर्मा र

पाख्रिबास पुगेर यसरी सम्पन्न भयो नेपाली सेनाको निशान पदयात्रा(फोटो फिचर)

धनकुटा,३० पुष । धनकुटाको पाख्रिबासमा पुगेर नेपाली सेनाको निशान पदयात्रा सम्पन्न भएको छ । बिजयपुरगढी देखि सांगुरीगढी,मूलघाट,बेलहरा,धर्मशाला हुंदै करिब १४ किलोमिटरको दूरी यात्रा तय गर्दै आज पाख्रिबास नगरपालिका भवनमा एक

हामी नै आधिकारिक कांग्रेस हौं:गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले कारबाही गरेपछि महामन्त्री गगनकुमार थापाले आफूहरू नै आधिकारिक कांग्रेस भएको प्रतिक्रिया दिएका छन्। विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको

गगन-विश्वप्रकाश सहितका नेताहरू ५ वर्षका लागि पार्टीबाट निष्काशित

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर लगायतका नेपालाई ५ वर्षका लागि पार्टीबाट निष्काशन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको

रास्वपाको समानुपातिक बन्दसूचीमा आदिवासी जनजाति महिला क्लस्टरमा पहिलो नम्बरमा रहेकी टासी ल्हाजोम बाहिरिए

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक निर्वाचन बन्दसूचीमा गरिएको पछिल्लो संशोधनले ठूलो चर्चा र विवाद जन्माएको छ। संशोधित बन्दसूचीबाट आदिवासी जनजाति महिला क्लस्टरमा पहिलो नम्बरमा रहेकी टासी ल्हाजोमको

भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजको आपतकालीन ढोका यात्रुले खोलेपछि

भैरहवा । भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा एक यात्रुले अनधिकृत रूपमा आपतकालीन ढोका खोलेपछि उडान प्रभावित भएको छ। बुधबार निर्धारित उडान नम्बर ८५२ (जहाज ९एन–एएमडी)

धनकुटाबाट सान बहादुर राई श्रम संस्कृति पार्टीको उम्मेदवार

धनकुटा । श्रम संस्कृति पार्टीले धनकुटाबाट सान बहादुर राईलाई उम्मेदवार बनाउने भएको छ । सभापति हर्क साम्पाङले राई लाई उम्मेद्वारको टिकट दिएको महासचिव आरेन राईले बताए ।

यसकारण नहुने भयो कांग्रेसको विशेष महाधिवेशनमा मतदान

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको मनोनयन दर्ताको काम सकिएको छ । निर्वाचन समितिले अब उम्मेदवारको नामावली प्रकाशन गर्दैछ । सभापति पदमा लागि महामन्त्री

धनकुटाको साँगुरीगढी–७ गोलखाडीमा श्रम संस्कृति पार्टीको समिति गठन

हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ७ गोलखाडीमा पौष २९ गते मंगलवार श्रम संस्कृति पार्टीको समिति गठन गरिएको छ। स्थानीय राजनीतिक सक्रियता बढ्दो क्रममा रहेको यस क्षेत्रमा

कांग्रेस सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।