सुनसरीबाट प्रतिबन्धित औषधी र लागु औषध ब्राउन सुगर सहित ४ जना पक्राउ

सुनसरी, पुस ३० गते । सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी र लागु औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रदेश प्रहरी कार्यालय धरान र

सोलुखुम्बुको एनआइसी एशिया बैंकमा चोरी प्रयास गर्ने एक जना पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुको एनआइसी एशिया बैंकमा चोरी प्रयास गर्ने एक जना पक्राउ परेका छन । एक अज्ञात व्यक्तिले बैंकको ताला तोडफोड गरी भित्र प्रवेश गर्ने प्रयास गरेको थियो। उक्त गतिविधि

नेपाल एसबिआई बैंकको सिन्धुली शाखामा लुटपाट

सिन्धुली । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंकको शाखामा मंगलबार साँझ सशस्त्र समूहले योजनाबद्ध ढंगले लुटपाट गरेको छ। गाउँपालिकाको भवनमै रहेको बैंकमा बेलुकी करिब ६ः३० बजे लुटेराहरू प्रवेश

धरानमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु

धरान । धरान उपमहानगरपालिका–११ स्थित पुण्यमार्गमा खुकुरी प्रहारबाट एक पुरुषको मृत्यु भएको छ। खुकुरी प्रहारबाट धरान -११ का ३५ वर्षीय रुपक राईको मृत्यु भएको ईलाका प्रहरी कार्यलय धरानमा डिएसपी भीषणबाबू

मोरङ–१ मा हर्क साम्पाङले दिए शान्ति पाख्रिनलाई टिकट

मोरङ । श्रम संस्कृति पार्टीले मोरङ–१, बाट शान्ति पाख्रिनलाई उम्मेदवार बनाउने भएको छ । सभापति हर्क साम्पाङले पाख्रिनलाई उम्मेद्वारको टिकट दिएको महासचिव आरेन राईले बताए । ‘आजबाट हामीले आधिकारिक रुपमा

जीवन विकास लघुवित्तको साधारणसभा सम्पन्न, १४ प्रतिशत बोनस सेयर पारित

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारणसभाले सेयरधनीहरूका लागि १४।७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । मंगलबार मोरङको कटहरी गाउँपालिका–२ स्थित संस्थाको केन्द्रीय

भद्रपुरमा जहाजको ढोका खोल्न सहयोग गर्ने तामाङलाई १ लाख नगदसहित बुद्धको सम्मान

झापा । बुद्ध एयरले दुई साताअघि झापा भद्रपुरमा दुर्घटनामा परेको जहाजमा ढोका खोल्न मद्दत गरेका यात्रु उमेश मोक्तान तामाङलाई नगद १ लाखसहित सम्मान गरेको छ । २ जनवरी २०२६ मा

कांग्रेसको नयाँ नेतृत्व छान्न आज राती ९ बजे मतदान, यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज राती ९ बजे मतदान हुने भएको छ । निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै आज राती ९ बजेदेखि मतदान

धनकुटाका राईको धरानमा वितण्डा, प्रहरी बनेर उठाउने गर्थे ‘हप्ता’

धनकुटा । धरानमा प्रहरी हुँ भन्दै चन्दा असुली गर्ने एक जना समातिएका छन्। सुनसरीको धरान उपमहानगरपालिकाका होटल तथा रेष्टुरेन्टहरूमा प्रहरीको घुमुवा भन्दै चन्दा असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको

सल्यान शोकमा : भारतमा ग्यास सिलिन्डर विष्फोटमा परी दुई परिवारका ९ नेपालीको मृत्यु

सल्यान । भारतमा भएको ग्यास सिलिन्डर विष्फोटमा परी मृत्यु हुने सबै व्यक्ति सल्यान जिल्लाका एउटै गाउँका रहेको पुष्टि भएको छ। रोजगारीका लागि भारत पुगेका सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।