सुनसरीबाट प्रतिबन्धित औषधी र लागू औषध गाँजा सहित ३ जना पक्राउ

सुनसरी, पुस २९ गते । सुनसरीको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी र लागू औषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको

कांग्रेसभित्र सहमति जुटाउने प्रयास अझै जारी

काठमाडौ । नेपाली कांग्रेसभित्र सहमति जुटाउने प्रयास अझै जारी छ । विशेष महाधिवेशन पक्षधरले अघि सारेका विभिन्न प्रस्तावहरूमा सोमबार रातभर छलफल भए पनि ठोस निष्कर्ष निस्कन सकेको छैन । संवादमा

आजबाट तेस्रो त्रिबेणी कप खुल्ला पुरुष भलिबल प्रतियेगिता हुने

बिनोद भण्डारी/धनकुटा(राजारानी), २९ पुष ।धनकुटाको चौबिसे गाउँपालिकाको सहयोगमा आजबाट त्रिबेणी खेलकुद समितिले तेस्रो त्रिवेणि कप पुरुष खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । पालिकाको वडा नं ४ र ५ को

फेब्रुअरीमा एनआरएनए निर्वाचन नभए स्टेरिङ कमिटी स्वतः भंग हुन्छ : उपाध्यक्ष डा. हेमराज शर्मा

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले संघको १२औँ बृहत् एकता महाधिवेशन फेब्रुअरीको अन्तिम साता गर्नैपर्ने स्पष्ट पारेका छन्। विधानअनुसार तोकिएको समयमै निर्वाचन हुन नसके वर्तमान

लेटाङ रनको तयारी तीव्र, धावकलाई भेस्ट–कार्ड वितरण

लेटाङ,२९ पुस। ‘स्वास्थ्यका लागि दौड’ नारासहित माघ १ गते आयोजना हुने लेटाङ रनको तयारी तीव्र बनेको छ। सोही क्रममा श्री महाभारत सामुदायिक वनको अगुवाइमा लेटाङ नगरपालिका–६ गुवाबारीबाट सहभागी हुने धावकहरूलाई

अपडेट : सोलुखुम्बुमा बोलेरो दुर्घटना दुई जनाको मृत्यु, सात घाइते

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका ६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। सोमबार दिउँसो करिब

तीन तोलाको औंठी लुट्न ८३ वर्षीय इलामका वृद्धको हत्या

काठमाडौ । तीन तोलाको सुनको औठी लुट्न ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या भएको छ । इलाम सुर्योदय घर भएका वयोवृद्ध गर्जमान थापाको हत्यामा सुनको औंठी लुट्ने नियत रहेको प्रहरी अनुसन्धानबाट

झापाको कमलमा सर्पको टोकाइबाट एक जनाको मृत्यु

झापा । झापाको कमल गाउँपालिका–६ सोनापुरका ३७ वर्षीय बुद्धि कुमार राजवंशीको सर्प दंशबाट मृत्यु भएको हो। घरको ट्वाइलेट जाने क्रममा सर्पले टोकेपछि उनलाई दमकस्थित नेपाल रेडक्रस उपशाखा हुँदै विराटनगरको कोशी

कांग्रेस विभाजन हुन नदिन देउवा झुके,वार्ता हुंदै

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदैछ । विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माको टोलीले वार्ता गर्न लागेको हो । आज हुने

नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता भएको छ । आज दुई पार्टीबीच दुई बुँदे सहमति गर्दै पार्टी एकता भएको हो । लिम्बुवान क्रान्तिकारी पार्टीले उठाउँदै आएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।