लेटाङमा आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लेटाङ, २८ पुस। लेटाङ नगरपालिकामा पछिल्लो समय बढ्दै गइरहेका आत्महत्याका घटनाहरूको रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले ईलाका प्रहरी कार्यालय लेटाङको आयोजनामा आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

भोलि उपत्यका बन्दको आह्वान गर्दै इटहरीमा पनि निकालियो रांके जुलुस

इटहरी । निर्वाचन बहिष्कारको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठन र छ कम्युनिस्ट पार्टीहरूले भोलि उपत्यका बन्दको आह्वान गरेका छन्। सोही आह्वानको क्रममा आज इटहरीमा राके जुलुस निकालिएको हो। जुलुसमा १२

सोलुखुम्बु बोलेरो दुर्घटना अपडेट:घाइते तीन जनालाई काठमाडौ पठाइयो

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६ वाकुमा आज दिउँसो भएको गाडी दुर्घटनामा घाइते भएका ३ जना बलराम राई, देबेन्द्र राई र सुरेश राईलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँस्थित केएमसी अस्पताल

उम्मेदवारी दर्ता गरेपछि जनप्रतिनिधिको पद स्वतः गुम्ने

काठमाडौं । निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधिहरूले आगामी निर्वाचनमा उम्मेदवारी दिँदा पदबाट पहिले नै राजीनामा दिनु नपर्ने स्पष्ट पारेको छ। तर, उम्मेदवारी मनोनयन दर्ता हुनासाथ उनीहरूको पद भने स्वतः खारेज हुनेछ।

इलाममा सवारी दुर्घटना हुँदा दुईजना घाइते

इलाम । मेची राजमार्ग अन्तरगत इलाम नगरपालिका १ नेपालटारमा सवारी दुर्घटना हुँदा दुईजना घाइते भएका छन । ताप्लेजुङबाट झापा झर्दै गरेको बोलेरो र बिपरित दिशाबाट जादै गरेको मोटरसाइकल एक आपसमा

विराट आदर्श साहित्य मञ्चको अध्यक्षमा पुनः कटवाल दीपक चयन

विराटनगर । विराट आदर्श साहित्य मञ्चको अध्यक्षमा पुनः कटवाल दीपक चयन भएका छन् । आइतबार विराटनगरमा भएको सातौँ राष्ट्रिय महाधिवेशनबाट कटवाल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । यसैगरी उपाध्यक्षमा माधव

कांग्रेस कार्यवाहक सभापतिदेखि जेनजी आन्दोलनका अगुवासम्म सुर्खेत-१ मा भिड्दै

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक बन्ने देखिएको छ। नेपाली कांग्रेसका कार्यवाहक उपसभापति पूर्णबहादुर खड्का, नेकपा एमालेका धुर्वबहादुर शाही, नेपाली कम्युनिस्ट

सोलुखुम्बुको दुधकोशीमा बोलेरो दुर्घटना , ९ जना घाइते(नामावली सहित)

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। सोमबार करिब १२ः०० बजेको समयमा वाकुचोकबाट माप्य दुधकोशी गाउँपालिका–७

इलामका एक पुरुषको शव बोरामा प्याक गरेर इनारमा फालेको अवस्थामा ललितपुरमा फेला

काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पताल नजिकै बाफलमा बोरामा प्याक गरेर इनारमा फालेको अवस्थामा पुरुषको शव भेटिएको छ । इलाम घर भएर ललितपुर महानगरपालिका–१७ स्थित प्रसिद्धि टोल बस्दै आएका गर्जमान

जिल्ला प्रशासन कार्यालय धनकुटाद्वारा इजाजत प्राप्त वा ईजाजत नभएका हातहतियारहरु ७ दिन भित्र बुझाउन आग्रह

धनकुटा,२८ पुष । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले इजाजत प्राप्त वा ईजाजत नभएका हातहतियारहरु बुझाउन आग्रह गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।