मतगणनास्थलमा सिसी क्यामरा अनिवार्य

काठमाडौँ, १६ वैशाख । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्यरुपमा सिसी क्यामराको प्रबन्ध गर्न लगाएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित

धनकुटा बजारको एक पसलमा भेटियो नक्कली नोट

धनकुटा, १६ बैशाख । धनकुटा सदरमुकामको हुलाक टोलमा रहेको एक कस्मेटिक पसलमा १ हजार रुपैयाँको नक्कली जस्तो देखिने नोट फेला परेको छ । सामान किन्न आएका ग्राहकले बिहिबार उकित नोट

सरकारी अधिकृत छाडेर गाउँपालिका प्रमुखको उम्मेदवार

केदार मगर/खोटाङ, १६ वैशाख । “सातौँ तहको सरकारी जागिरे जीवनबाट बाहिरिएर जनताको मनभित्र पस्ने प्रयास गर्दैछु”, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुखका उम्मेदवार गोपालचन्द्र राईले भन्नुभयो “नौँ वर्ष एक महिना आठ दिन

यसरी अवतरण भयो वाइड बडी भैरहवा विमानस्थलमा

सिबी अधिकारी/काठमाडौँ, १६ वैशाख (रासस) ः संघीय राजधानी काठमाडौँको २२ डिग्री तापक्रम । बिहीबार अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अघिल्तर यात्रुको भीडभाड । समूह, समूहमा भलाकुसरी गरिरहेको दृश्य

तेह्रथुमको बसन्तपुरबाट गुरुङ पक्राउ

तेह्रथुम, बैशाख १६ । तेह्रथुमको लालिगुरास नगरपालिका-४ बसन्तपुरबाट ला’गुऔ’षध ब्रा’उनसु’गर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टुटेदेउराली का ३० बर्षीय राम गुरुङ रहेका छन् । हिजो

निषेधित ला’गुऔ’षध सहित ३ जना पक्राउ

बिराटनगर, बैशाख १६ । मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानबाट निषेधित ला’गुऔ’षध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो बिराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा लागुऔषध नियन्त्रण

प्र’तिबन्धित ला’गुऔ’षध सहित लावती पक्राउ

झापा, बैशाख १६ । झापाको मेचीनगर नगरपालिका-६ बाट प्र’तिबन्धित ला’गुऔ’षध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे १२ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र ला’गु औ’षध

बिपी प्रतिष्ठानमा १८ वर्षपछि डायलाइसिस मेसिन

काठमाडौँ, १६ वैशाख । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलाइसिस कक्ष सञ्चालनमा आएको छ । प्रतिष्ठानमा यसअघि रहेका आठ शैय्याको कक्षलाई विस्तार गरी बिहीबारदेखि २० शय्याको डायलाइसिस कक्ष

रामपुर अस्पतालमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरु

रामपुर (पाल्पा), १६ वैशाख । निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माउनुभयो । गाउँकै अस्पतालमा सेवा पाउँदा उहाँ औधी खुसी हुनुहुन्छ ।

ठेक्का लागेको तीन वर्षपछि सडक कालोपत्र

म्याग्दी, १६ वैशाख । म्याग्दी सदरमुकामस्थित बेनी नगरपालिका–७ मङ्गलाघाटमा सडक कालोपत्र गरिएको छ । मङ्गलाघाटदेखि हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर लामो सडक कालोपत्र गर्न तीन वर्ष लागेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।