आयोजना आसपासका बासिन्दाका लागि बिन्ध्यवासिनीको आइपिओमा आजदेखि आवेदन खुल्ला

काठमाडौँ, ११ वैशाख । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने आसपासका बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १०

सवारी दुर्घटनाबाट १ जनाको मृ’त्यु, १० जना घाईते

सुनसरी , बैशाख ११ । सुनसरीको बराहक्षेत्र नगरपालिकापा-४ पिडारी चतारा झुम्का भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृ’त्यु भएको छ भने ११ जना घाईते भएका छन । हिजो

झापाका १५ पालिकामै एमालले टुङ्ग्यायो उम्मेदवार

झापा, ११ वैशाख । नेकपा (एमाले) झापाले १५ वटै पालिकाका आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुख उपप्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । तीमध्ये सो पार्टीले दमक , विर्तामोड नगरपालिका

आचार संहिता विपरीतका प्रचार सामग्री हटाइयो

नेपालगञ्ज, ११ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि यहाँका विभिन्न स्थानमा राखिएका आचारसंहिताविपरीतका प्रचार साम्रगी हटाइएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको निर्णयानुसार ती प्रचार सामग्री हटाइएको जिल्ला

धवलागिरिमा कांग्रेस-माओवादी तालमेल, अरुलाई ‘बाइपास’

म्याग्दी, ११ वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको धवलागिरि गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेल गर्ने भएका छन् । दुवै पार्टीका पालिकास्तरका नेताले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष,

समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण छ : उपराष्ट्रपति पुन

काठमाडौँ, ११ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । फोकस नेपालले शनिबार लोकतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’

एमाले चितवन, डोटी र सिन्धुपाल्चोकद्वारा उम्मेदवार चयन

चितवन, ११ वैशाख । नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुङ्गो लगाएको छ । भरतपुर र माडीको उपप्रमुख भने राप्रपासँग तालमेलका लागि खाली राखेको हो । एमाले

गठबन्धनको तर्फबाट धनकुटामा ३ नगरप्रमुखको टुंगो

धनकुटा । बैशाख ३० गते हुन लागेको स्थानीयत तहको निर्वाचनका लागि धनकुटा जिल्लाको धनकुटा नगरपालिकामा जिल्ला सभापती दिनेश राई ,पाख्रीवास नगरपालिकामा ज्ञान वहादुर गुरुङ र महालक्ष्मी नगरपालिकामा ध्रुवाराज रायले नेपाली

एमालेले टुङ्ग्यायो महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार

भक्तपुर, ११ वैशाख । नेकपा (एमाले)ले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले

गठबन्धनको तर्फबाट धनकुटाका नगरप्रमुखको नाम टुंगो

धनकुटा,१० बैशाख । वैशाख ३० गते हुन गइरहेको स्थानिय तह निर्वाचनका लागि धनकुटाको धनकुटा नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राई उमेम्दवार बन्ने टुंगो लगाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।