श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु- निकिता पौडेल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नछुटेपछि पत्नी निकिता पौडेलले न्याय नपाएसम्म लडिरहने बताएकी छन् । निकिताले सामाजिक सञ्जालमा लेख्दै आफु नथाकेको र नहारेको बताउदै संबिधानले

कैलाली कारागारमा भएको हिंसात्मक झडप प्रति राष्ट्रिय मुक्ति पार्टीको गम्भीर ध्यानाकर्षण

  काठमाडौं, २६ साउन । गत शुक्रबार राति कैलाली कारागारमा कैदीबन्दीहरूको दुई समूहबीच भएको हिंसात्मक झडपमा भरत चौधरीको असामयिक निधन भएको छ भने ४८ जना घाइते भएको घटनाप्रति राष्ट्रिय मुक्ति

धनकुटाका संचारकर्मी थापालाई पितृ शोक

धनकुटा,२६ साउन । नेपाल पत्रकार महासंघ धनकुटाका सहिसचिव इश्वर थापा लाई पितृ शोक परेको छ । लामो समय देखि नशा तथा दमको रोग बाट पडित बलबहादुर थापाको ८० वर्षको उमेरमा

घुससहित नापी कार्यालय काठमाडौंका कर्मचारी पक्राउ, कार्यालय प्रमुखको फोन कार्यालय सहयोगीसँगै

काठमाडौं – नापी कार्यालय काठमाडौं कलंकीका कार्यालय सहयोगी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई १३ हजार रुपैयाँ घुससहित सोमबार पक्राउ गरेको हो। आयोगका अनुसार

उपनिर्वाचनले रुपन्देही कांग्रेस गर्मराउँदै, बालकृष्ण खाणको अनिश्चयमा कसको प्रतिस्पर्धा?

काठमाडौं – रुपन्देही क्षेत्र नं. ३ मा कात्तिक १७ गते हुने प्रतिनिधि सभा उपनिर्वाचनले कांग्रेसभित्र गर्मी चुलिँदै गएको छ। राप्रपा सांसद दीपक बोहराको निधनपछि खाली भएको यो क्षेत्रमा उम्मेदवार चयनमा

सामुदायिक वन दिवसका अवसरमा डाँस-मोरङ्गी सामुदायिक वनमा वृक्षरोपण

पथरी (मोरङ) – सामुदायिक वन दिवसका अवसरमा मोरङको पथरीशनिश्चरेस्थित डाँस मोरङ्गी सामुदायीक वन क्षेत्रमा वृक्षरोपण गरिएको छ। हरेक वर्ष विविध कार्यक्रम गरी मनाउँदै आइएको सामुदायिक वन दिवस यस वर्ष डाँस-मोरङ्गीमा वृक्षरोपण

वैदेशिक रोजगारीको नाममा ५१ लाख ठगी गर्ने दुई पक्राउ

काठमाडौं – अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका मुलुकमा रोजगारी दिलाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-२ का ५५ वर्षीय रवि बम्जन

फोनिजले २६ औं स्थापना दिवस मनायो, पत्रकार राईलाई ‘कृष्ण देवान पुरस्कार, वेबसाइटको शुभारम्भ

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औँ स्थापना दिवस मोरङ शाखाले एक विशेष कार्यक्रमका बीच मनाएको छ । विराटनगरको हिमालय दर्शन कलेजको सभाहलमा सोमबार आयोजित समारोहमा

पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरु पार्टी विपरीत प्रयोग हुनुहुँदैन : ओली

ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरु व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुनुपर्ने बताएका छन् । मदन–आश्रित

नेपाली राष्ट्रिय यू-२० महिला टोली आज स्वदेश फिर्ता

काठमाडौँ । भुटानमा सम्पन्न भएको एएफसी यू-२० महिला एशिया कप छनौटमा भाग लिएर नेपाली राष्ट्रिय यू-२० महिला टोली आज स्वदेश फर्केको छ । टोलीलाई त्रिभुवन विमानस्थलमा एन्फा प्रवक्ता सुरेश शाहले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।