तालिम प्रतिष्ठान बनाउने श्रम मन्त्रालयको तयारी

काठमाडौँ, २९ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ । मुलुकमा लाखौँ युवा बेरोजगार

अटोमेटिक पेस्तोलसहित दुई पक्राउ

जनकपुर, २९ चैत । अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० बर्षीय इन्द्रेशकुमार सिंह र

तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

पाल्पा, २९ चैत । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४

सशस्त्र प्रहरी महानिरीक्षक खनाल सेवानिवृत्त, यसरी गरियाे बिदाइ

काठमाडौँ, २९ चैत (रासस) ःसेवानिवृत्त हुन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्पराअनुसार सशस्त्र प्रहरी बल नेपालले बिदाइ गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार

३२ वर्षीय प्रहरी हवल्दारको निधन

मनाङ, २९ चैत । जिल्ला प्रहरी कार्यालयमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको रक्तचापबाट निधन भएको छ । गोरखा घर भई सो कार्यालयमा कार्यरत ३२ वर्षीय उनको सोमबार बेलुकी

प्रधानाध्यापकहरुलाई समावेशी शिक्षाका लागि प्रशिक्षण

नारायण कुमार राई/धनकुटा, २८ चैत्र । समावेशी शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि छथर जोरपाटी गाउँपालिका धनकुटाले बिद्यालयका शिक्षक तथा सहयोगी कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । महिला तथा बालबालिका शाखाको समन्वयमा

तमरमा सञ्चालित रिभर गाईड प्राविधिक सम्बन्धि पन्ध्र दिने तालिम सम्पन्न

धनकुटा । जिविकोपार्जन पुर्नरुत्थानका लागि दिगो पर्यटन परियोजना नाराका साथ तमरमा सञ्चालित रिभर गाईड प्राविधिक सम्बन्धि पन्ध्र दिने तालिम आज सम्पन्न भएको छ । नेपाल एशोसिएशन अफ ¥याफटीङ्ग एजेन्सिको (नारा)

अर्थतन्त्रमा सङ्कट छैन, अनावश्यक हल्ला नगरौँ : अर्थमन्त्री

काठमाडौँ,२८ चैत । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको बताउनुभएको छ । अर्थमन्त्रीले भन्नुभयो, “हालसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो सङ्कट आएको छैन ।” अर्थ मन्त्रालयमा

झ्यालबाट दिँदा सूचना दुर्घटनामा पर्छन्, ढोकाबाटै दिऔँ

काठमाडौँ, २८ चैत । उपयुक्त समय र स्थानबाट सही सूचना प्रवाह नगर्दा भ्रामक सूचनाले स्थान ओगट्न सक्ने भन्दै सूचनाका अभियान्ताले सम्बन्धित व्यक्ति तथा संस्थाले उचित समयमा सही सूचना प्रवाह गर्नुपर्नेमा

‘सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गरौँ’

काठमाडौँ, २८ चैत । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताउनुभएको छ । नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको बताउँदै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।