भारती मा.वि पाख्रीबास नगरपालिका १० चुङ्गमाङ्गमा स्व. आमाबुबाको नाममा करिब ५१ हजार रकम बराबरको प्रेमनारायण-चन्द्रप्रभा वस्ती अक्षय कोष स्थापना

धनकुटा । धनकुटा पाख्रीबास नगरपालिका वडा १० स्थित भारती माबि,चुंगबांगको लागि करिब ५१ हजार रकम बराबरको प्रेमनारायण-चन्द्रप्रभा वस्ती अक्षय कोष स्थापना गरिएको छ । उक्त अक्षयकोष स्वर्गीय आमाबुबाको नाममा स्थानियवासी(

धनकुटाको पाख्रीबासमा स्थित जाल्पादेवी क्याम्पसको चौथो साधारण सभा सम्पन्न

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा स्थित जाल्पादेवी क्याम्पसको चौथो साधारण सभा १ उपाध्यक्ष र ३ सदस्य निर्विरोध चयन गर्दै आज सम्पन्न भएको छ । चौथो साधारण सभाको बन्दसत्रबाट उपाध्यक्षमा वेद

इटहरीमा सोल्टी होटल लिमिटेडले बैशाख देखि पाँच तारे होटल संचालनमा ल्याउने

सुनसरी । सोल्टी होटल लिमिटेडले पहिलोपटक आफ्नो व्यवस्थापनमा नेपालमा हाइ इण्ड होटल संचालनमा ल्याउने भएको छ। भारतीय र आन्तरिक पर्यटकलाई केन्द्रित गर्दै सुनसरीको इटहरीमा संचालनमा ल्याउन लागिएको होटल आउँदो वैशाखबाट

काठमाडौं प्रशासनले लगाएको सबै प्रतिबन्ध खुला

काठमाडौं,२० फागुन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ को संक्रमण रोकथामका लागि लगाएका सबै प्रतिबन्ध हटाउने भएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि

बाटो नहुँदा अर्कै प्रदेशबाट पालिका पुग्छन् त्रिवेणीवासी, ‘लाइफलाइन’मा संघको ‘आलटाल’

पोखरा, २१ फागुन । विनयी त्रिवेणी १ बहुवनमा बर्सनि खोलाकै कारण मान्छेको ज्यान जान्छ । कोही बगेर त कोही खोला तर्न नसक्दा उपचार नपाएपछि ज्यान गुमाउँछन् । एकातिर जंगली जनावरको

यसरी देखिन थाल्यो जनप्रतिनिधिले कृषि क्षेत्रमा गरेको विकासको परिणाम

धनकुटा,फागुन २० । सहिदभुमि गाउंपालिकामा जनप्रतिनिधिले कृषि क्षेत्रमा गरेको विकासको परिणाम देखिन थालेको छ । गत वर्ष देखि सहिद भुमि गाउपालिकाले वडा नं १ सफाइटार ,धाप,घंगेरी, बाउन्ने खोला ,रायाटार लगायतका

एमसीसी २१औँ शताब्दीको उपनिवेश हो : विप्लव

काठमाडौं, २० फागुन । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी सम्झौता अनुमोदन भएको दिन १५ फागुन कालो दिनकोरूपमा दर्ज भएको बताएका छन् । विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेशन फ्लाइट’ सकियो

काठमाडौँ, २० फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ । बिहीबार र आज शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका

सामाजिक सञ्जालबाट भ्रामक सूचना फैलाए कारवाहीः नेपाल प्रहरी

काठमाडौं, २० फागुन /नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालबाट भ्रामक सूचना नफैलाउन सबैलाई आग्रह गरेको छ । युट्युब, टिकटक, ट्वीटर, फेसबुक, इन्स्टाग्रामबाट भ्रामक सूचना फैलाए विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत

पाख्रीबासमा कोरोना विरुद्दको बुस्टर तथा दोस्रो मात्राको खोप लगाइने

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा फागुन २३ का दिन कोरोना विरुद्दको बुस्टर तथा दोस्रो मात्राको खोप लगाइने भएको छ । यस अघि भेरोसेल,अष्ट्राजेनेका,कोभिशिल्ड तथा जन्सनको कुनै पनि खोप पूर्ण मात्रा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।