छिन्ताङ सहिदकप फुटबल प्रतियोगिता अन्तर्गत आज ४ खेल सम्पन्न

धनकुटा । सहिदभूमि गाउपालिका वडा नं १ मा जारी छिन्ताङ सहिदकप फुटबल प्रतियोगिता अन्तरगत आज ४ खेल सम्पन्न भएको छ । मितेरी युवा क्बलको आयोजनामा जारी फुटबल प्रतियोगिताको तेस्रो दिन

छथरजोरपाटी गाउँपालिका १ मा कांग्रेसको १९ सदस्यीय टोल समिती गठन

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका १ साविक हात्तीखर्क गाविस वडा नं ५ मा आज नेपाली कांग्रेसले १९ सदस्यीय टोल समिती गठन गरेको छ । नव-गठित टोल समितिको सभापतिमा गञ्ग बहादुर

धनकुटामा आज थप १६ जनामा संक्रमण

धनकुटा । धनकुटामा आज कोरोनाका १६ जना स.क्रमित थपिएका छन् । ६जनाको पिसिआर परिक्षण गर्दा ४ जना र १६ जनाको एन्टिजेन परिक्षण गर्दा १२ जनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य कार्यलय

जग्गा बि’बादमा आमाको ह’त्या , ह’त्या आरोपमा छोरा पक्राउ

मोरङ, माघ १८ । मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको ह’त्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको ह’त्या आरोपमा

सुजलको ६ वर्षपछि राष्ट्रिय टोलीबाट गोल

काठमाडौं, १८ माघ /सुजल श्रेष्ठले राष्ट्रिय फुटबल टोलीका लागि ६ वर्षपछि गोल गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो मैत्रीपूर्ण खेलमा मौरिससविरुद्ध अग्रता दिलाउँदा सुजलले ६ वर्षपछि गोल गरेका

धनकुटामा ७ सहित प्रदेश १ मा आज ५३३ जनामा कोरोना संक्रमण

विराटनगर, १८ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण भएको छ । ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन परीक्षण गर्दा २३२

अब बस्ने मन्त्रिपरिषद् बैठकले ४ जेठमा स्थानीय तहको निर्वाचनको मिति तोक्छ : प्रधानमन्त्री

काठमाडौं, १८ माघ/प्रधानमन्त्री शेरबहादुर देउवाले ४ जेठ २०७९ मा एकै चरणमा निर्वाचन गर्नेगरी मिति तोक्ने जानकारी गराएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले

राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच साइकोमेट्रिक स्कोरिङ सोलुसन परीक्षण गर्नेगरी समझदारी

काठमाडौं, १८ माघ । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक

जनयु’द्ध र जनआ’न्दोलनका उपलब्धिहरुलाई बचाउन राजनीतिक दलद्वारा आफुहरु एकतावद्ध हुने घोषणा

धनकुटा । जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरुलाई बचाउन विभिन्न तीन राजनीतिक दलले आफुहरु एकतावद्ध हुने घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी र नेकपा क्रान्तिकारी धनकुटाले आज पत्रकार

जिल्ला प्रसाशन कार्यालय धनकुटाले आलोपालो सेवा दिने

धनकुटा,१८ माघ । जिल्ला प्रशासन कार्यालय धनकुटा कोरोना भाइरसको जोखिमका कारणले कार्यलयबाट दिने सेवालाई आलोपालो गर्ने भएको छ । माघ २० गते देखि माघ २८ गते सम्म जिल्ला भित्रका सेवाग्राहिहरु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।