बिर्तामोडबाट यसकारण पक्राउ परे लिम्बु

झापा, माघ १९ । झापाको बिर्तामोड नगरपालिका ५ पञ्चकन्या चौक स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २४ बर्षीय सुनिल लिम्बु रहेका

आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने

काठमाडौँ, १९ माघ (रासस) :आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकामा आज रातिदेखि यसको प्रभाव

सुत्केरी गराउन भरोसा बटुल्दै गाउँका स्वास्थ्य संस्था

हेमन्त केसी/जाजरकोट , १९ माघ । गाउँगाउँमा जनचेतना बढेसँगै सुरक्षित रुपमा सुत्केरी हुनेको संख्या ह्वात्तै बढेको छ । सदरमुकामस्थित स्वास्थ्य संस्था र पालिकामा रहेका स्वास्थ्य संस्थामा सुरक्षित रुपमा सुत्केरी हुन

राइनास बहुप्राविधिक शिक्षालयको शैक्षिक भवन शिलान्यास, शिक्षालयभित्रै पढ्दै कमाउँदै

लमजुङ, १९ माघ/लमजुङको राइनास नगरपालिका-८ कुसुण्डेचौरमा राइनास बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत रहेको राइनास बहुप्राविधिक शिक्षालयको ३२ कोठे शैक्षिक भवन निर्माणको

ताप्लेजुङका ६ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन, शिक्षककाे काँधमा वडा सचिवकाे जिम्मेवारी !

दिलकुमार लिम्बु/ताप्लेजुङ,१९ माघ । ताप्लेजुङका ६ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् । फक्ताङलुङ गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको पाँच महिना भयो

मर्स्याङदी गाउँपालिकाले होमस्टे र ‘रक क्लाइम्बिङ’ लाई बाँड्याे २५ लाख

लमजुङ,१९ माघ/लमजुङको मर्स्याङदी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि भन्दै हाेमस्टे, ‘रक क्लाइम्बिङ’, मन्दिर र पार्कका लागि २५ लाख रुपैयाँ बाँडेकाे छ । पाँच वटा होमस्टेले २/२ लाख रुपैयाँ पाएका छन् ।

ताप्लेजुङमा आजदेखि जिल्ला लिग फुटबल प्रतियोगिता

ताप्लेजुङ, १९ माघ/ताप्लेजुङ जिल्ला फुटबल संघको आयोजनामा आज बुधबारदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा १४ वटा क्लबकाे सहभागिता रहनेछ । जिल्ला लिग विजेताले ५० हजार रुपैयाँ नगद

सात किलो चाँदीको अवैध गरगहनासहित एक महिला पक्राउ

मोरङ,मोरङ प्रहरीले अवैध चाँदीका गहनासहित एक जना महिलालाई पक्राउ गरेको छ । अवैध गहनासहित मोरङ सुनवर्षी नगरपालिका-९ घर भएकी २९ वर्षीया मन्जु सहनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतबाट

आज साेनाम ल्हाेसार, देशभर सार्वजनिक बिदा

काठमाडौं, १९ माघ /सरकारले आज बुधबार देशभर सार्वजनिक बिदा दिएकाे छ । गृह मन्त्रालयले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय मंगलबार नै गरेको हो । याे

धनकुटामा अटो दुर्घटना,एकको मृ त्यु

धनकुटा । धनकुटामा आज साँझ अट्टो दुर्घटना हुँदा एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा अटो चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका १ घर भई हाल धनकुटा नगरपालिका ७



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।