धनकुटा इङलिस सेकेण्डरी बोर्डिङ स्कुललाई अन्तराष्ट्रिय स्कुल अवार्ड

धनकुटा । धनकुटा इङलिस सेकेण्डरी बोर्डिङ स्कुलले अन्तराष्ट्रिय स्कुल अवार्ड जितेको छ । ब्रिटिस काउन्सिलद्धारा सञ्चालित अन्तराष्ट्रिय स्कुल अवार्ड (आइ.एस.ए) मा सहभागीता जनाएर धनकुटा ५ बालमन्दिर स्थितको धनकुटा इङलिस सेकेण्डरी

अब राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै

काठमाडौं, १८ माघ/सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब स्थानीय तहबाट वितरण कार्य सुरु गरेको हो ।

४ जेठमा एकै चरणमा चुनाव गर्ने विषयमा प्रधानमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौं, १८ माघ /प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा एकै चरणमा निर्वाचन गर्ने विषयमा छलफल भएको छ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र

सहेँला फाँटमा सामूहिक कागती खेती

तारानाथ आचार्य/बलेवा, १८ माघ (रासस)ः तीन वर्षपहिले लगाइएका कागतीका बिरुवा फुल्न थालेका छन् । चासो कृषक समूहका सदस्य र कर्मचारीहरुलाई अहिले बिरुवाको गोडमेल, सिँचाइ र मल दिनका लागि भ्याइनभ्याई छ

कालोपत्रमै अल्झियो बलेवा विमानस्थल

गलकोट, १८ माघ ।बागलुङको बलेवा विमानस्थलको धावनमार्ग अझै कालोपत्र हुन नसकेको छैन । २०७७ फागुनमै हुनुपर्ने विमानस्थनको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको छ । गत असारमै कालोपत्र सम्पन्न

मेलम्ची खानेपानी आयोजनामा गेग्य्रान हटाउन सुरु

सञ्चिता घिमिरे/काठमाडौँ, १८ माघ (रासस) ः मेलम्ची खानेपानी आयोजनाका विभिन्न संरचनामा रहेका गेग्य्रान हटाएर पुरिएका संरचना निकाल्न थालिएको छ । आयोजनामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो प्रालिले गएको वर्षामा पुरिएका

एक हजार बेडको होल्डिङ सेन्टर चैतसम्ममा बनिसक्ने

नेपालगञ्ज, १८ माघ /आपतकालीन अवस्थामा नागरिकलाई अस्थायी रुपमा सुरक्षित राख्न नेपालगन्जमा होल्डिङ सेन्टर निर्माण भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित भवानीयापुरमा २९ करोड ३८ लाख दुई हजार ८९ रुपैयाँको लागतमा

भित्तगौँडाको चट्टानी भाग छिचोल्ने कार्य सुरु

सुरेश परियार/हुम्ला, १८ माघ ।पूर्वधार विकास कार्यालय हुम्लाले खार्पुनाथ-च्वाखोला-टापुलेख जोड्ने सडकअन्तर्गत सिमकोट गाउपालिका- २ ठेहेस्थित भित्तगौँडाको कडा चट्टानी भाग छिचोल्ने कामले तीव्रता पाएको छ । असाेज २०७६ मा सम्झौता भएको

४ जेठमै स्थानीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, १८ माघ/प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने

दुर्गम गाउँमा गाडी पुगेपछि स्थानीय खुसी

दिलकुमार लिम्बू/ताप्लेजुङ, १८ माघ । ताप्लेजुङको दुर्गम गाउँ मिक्वाखोला गाउँपालिका-५ पापुङ गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले खुशियाली मनाएका छन् । आइतबार गाउँमा पापुङमा गाडी पुगेपछि स्थानीयवासीले खुशियाली मनाएका हुन्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।