झापा, १३ माघ/२०६२ सालयता झापामा १३ जंगली हात्ती म रेका छन् । झापाको विभिन्न वनमा रहेकामध्ये १३ वटा जंगली हात्ती म रेको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी ओमनाथ भट्टराईले
मोहम्मद हबिब/भैरहवा, १३ माघ ।निर्यातलाई बढाई व्यापार घाटा कम गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको विशेष आर्थिक क्षेत्र(सेज)ले उद्देश्यअनुरूप काम गर्नसकेको छैन । रूपन्देहीको रोहिणी गाउँपलिका–१ बगहामा अवस्थित सेजमा सातवटा उद्योग
राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर, १३ माघ (रासस) ः सिमसार क्षेत्रमा पाइने सारस चराको सङ्ख्या कञ्चनपुरमा विगतको तुलनामा घटदै जान थालेको छ । सिमसार क्षेत्र घटदै गएपछि यो चरा घट्न थालेको हो ।
झापा, १३ माघ (रासस) ःराष्ट्रिय जनगणना २०७८ अनुसार झापाको १५ पालिकामध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको मेचीनगर नगरपालिका भएको छ । मेचीनगरको जनसङ्ख्या एक लाख ३१ हजार ५२० भएको छ
मोहम्मद हबिब/भैरहवा, १३ माघ । रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका लागि काम भइरहेको विमानसथलमा मुख्य
मोरङ, १३ माघ /आफ्नै बुबाको ह त्या गरेको आरोपमा पक्राउ परेका मोरङ बेलबारी नगरपालिका–९ डाँगाबजारका ३५ वर्षीय जयबहादुर खत्रीमाथि थप अनुसन्धान भइरहेको छ । बुधबार राति पक्राउ परेका उनीमाथि थप
डोटी, १३ माघ (रासस) :कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट
कास्की, १३ माघ(रासस) :भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हँुदै आएका अत्यावश्यकबाहेकका नियमित सेवाहरु आजदेखि स्थगित गरिएको छ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणबाट केही कर्मचारी सङ्क्रमित भएपछि
मङ्गलबारे, १३ माघ (रासस) :आज बिहान इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृ त्यू भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित
उदयपुर, १३ माघ/उदयपुरको उदयपुरगढी गाउँपालिकाले कृषिलाई व्यवसायिकरूप अघि बढाउन गाउँगाउँमा माटो परीक्षण अभियान थालेको छ । शिविरमा आलु खेतीका लागि किासनले खेतबारीको माटोको परीक्षण गर्न पाएका हुन् । गाउँपालिकाले प्रदेश