बिपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव, आन्दोलनरत पक्षकाे स्वागत, कर्मचारीकाे विरोध

प्रकाश तिम्सिना/सुनसरी, १० माघ ।सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अस्पताल र दैनिक प्रशासनिक कार्य गर्न पठाएको स्वास्थ्य मन्त्रालय बाह्रौँ तहका प्रमुख विशेषज्ञ डा.श्यामसुन्दर यादव कार्यभार सम्हाल्न प्रतिष्ठान आइपुगेका

धनकुटाकी १६ पुसदेखि हराइरहेकी महिलाको श’व घरभित्रै फेला

धनकुटा, १० माघ । गत १६ पुसदेखि हराइरहेकी धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठकाे ह त्या गरी पुरेको अवस्थामा घरभित्रै शव फेला परेको छ । घरको भुइँतलामा पुरेको अवस्थामा

कांग्रेस पाख्रीवासका अभिभावक समाजसेवी स्व. थापाको पुण्य तिथीको अवसरमा श्रद्धाञ्जली अर्पण

धनकुटा । नेपाली कांग्रेस पाख्रीवासका अभिभावक समाजसेवी स्व. इन्द्र कुमारी थापाको पुण्य तिथीको अवसरमा आज श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाली कांग्रेस पाख्रीवास नगरपालिका वडा नं १ का सभापती कुल

धनकुटामा आज थप २८ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । आज धनकुटामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय धनकुटाका अनुसार १० जनाको पिसिआर परिक्षण गर्दा ६ जना र २७ जना को एन्टिजेन परिक्षण गर्दा

पाख्रीबास नगरपालिकामा भोलिबाट कोरोना विरुद्दको दोस्रो मात्राको खोप लगाइने

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा माघ ११ र १२ मा कोरोना बिरुद्दको दोस्रो माक्राको खोप लगाइने भएको छ । भेरोसेल,एष्ट्राजेनेका र कोभिडशिल्ड खोपको पहिलो मात्रा लगाएकालाई उक्त मितिमा दोस्रो मात्राको

निर्वाचनको सम्पूर्ण तयारी पूरा

मोरङ, १० माघ (रासस) ः राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि प्रदेश नं १ मा सबै तयारी भइसकेको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको

१९ बुँदे पत्र दिएर एमालेले भन्यो- सरकारको रवैयाले जनअपेक्षामा कुठाराघात भयो

पोखरा, १० माघ/गण्डकीमा नयाँ सरकार गठन भएको नाै महिना पुग्न लागेको छ । २९ जेठमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा चार राजनीतिक दलको गठजोडबाट एमाले सरकार विस्थापित

खोटाङमा कोरोनाका सक्रिय संक्रमित सय नाघे

खोटाङ, १० माघ /खोटाङमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या सय नाघेको छ । आइतबारसम्म ९४ संक्रमित रहेको जिल्लामा सोमबार १९ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमित ११३ पुगेको हो ।

मेची अस्पताललाई भेन्टिलेटर

झापा, १० माघ (रासस) ःअन्तर्राष्ट्रिय रेडक्रस महासङ्घमार्फत मेची अस्पताललाई एक थान भेन्टिलेटर सेट प्राप्त भएको छ । सो भेन्टिलेटर आज नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले प्रमुख जिल्ला अधिकारी

नेपाली नर्स बेलायत आइपुग्न अझै एक वर्ष लाग्ने, सजग हुन् अपील

लण्डन, १० माघ/नेपाल र बेलायत सरकारबीच श्रम सम्झौता भई नेपाली नर्सहरू बेलायत ल्याउने प्रक्रिया पुरा गर्न अझै एक वर्ष लाग्ने भएको छ । बेलायतमा रहेका नेपाली नर्सहरूको संस्था नेप्लिज नर्सिङ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।