विराटनगर, १० माघ (रासस) ः आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको छ महिनामा कूल रु चार अर्ब १६ करोड ६७ लाख ६४ हजार राजस्व सङ्कलन गरेको छ । सो
काठमाडौँ, १० (रासस)ः नेपाल–चीन संयुक्त लगानीमा रहेको निजी क्षेत्रको हवाई कम्पनी हिमालय एअरलाइन्स् नेपालमै पहिलोपटक आइएसओ ९००१ः२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ । एअरलाइन्स्लाई सोको स्तरीय व्यवस्थापन
वासुदेव पौडेल/गण्डकी, १० माघ ९रासस० ः हिमाल आरोहणको इतिहासमा नै जेठो हिमालका रुपमा परिचय बनाएको छ अन्नपूर्ण हिमालले । यो हिमाल यस क्षेत्रको पदयात्रा पर्यटनका क्षेत्रमा पनि उत्तिकै आकर्षक मानिन्छ
झापा, १० माघ /सदियौंदेखि चलिआएको परम्परा हो, जोेगीले जब कात्तिक र चैत लाग्छ, तब रातमा गाउँबस्ती बराँठको सिङ्ग (फेरी) बजाउँदै डुल्छन् । जोगीहरू रातभरि निन्द्राको कुनै प्रभाव नगरी गाउँबस्तीमा पुग्ने
काठमाडौँ, १० माघ (रासस) ःपारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउने चार सहिदको सम्झनामा आजबाट सहिद सप्ताह सुरु भएको छ । सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको
हेमन्त केसी/जाजरकोट, १० माघ । उपल्लो डोल्पा एक भुगोल मात्र होइन, सीमा रक्षा गर्ने विनाबर्दीका सिपाहीहरूको खास ठाउँ हो । वर्ष दिनमा आधा वर्ष हिउँले ढाक्ने र आधा वर्ष मात्र
सोलुखुम्बु, १० माघ (रासस) :हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्रीसेलसियसमा झरेको छ ।
सुनसरी, माघ १० । सुनसरीको ईटहरी उपमहानगरपाललिका-१० मा बसको ठक्करबाट १ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा तेह्रथुम साब्लाका ४५ बर्षीय बम बहादुर लिम्बु रहेका छन ।
मोरङ,माघ १० । मोरङको रतुवामाई नगरपालिका- ८ डाँडागाँउका ४५ बर्षीय कृष्ण राई लागु औ षध गाँ जा सहित पक्राउ परेका छन् । हिजो दिउसो पौने १ बजे बिशेष सूचनाका आधारमा
मोरङ, १० माघ (रासस) ःप्रदेश नं १ सरकारले कोशी पुलदेखि मेचीपुलसम्म र विराटनगरको रानीदेखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आज