महालक्ष्मी नगरपालिकामा जनता संग कांग्रेस अभियान सञ्चालन गर्ने

पौष १८,धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा जनता संग कांग्रेस अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । नेपाली कांग्रेस महालक्ष्मी नगर समितिको वृहत भेलाले कांग्रेसलाई अब्बल,बलियो बनाउन जनता सँग कांग्रेस अभियान

मलामी सवार बस दु’र्घटनामा आठ जनाको मृ’त्यु

पाल्पा, १८ पुस/पाल्पामा भएको मलामी सवार बसमा दु र्घटनामा आठ जनाको मृ त्यु भएको छ । बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दु र्घटना हुँदा आठ

निमित्त प्रशासकीय अधिकृत, वडाध्यक्षसहित १४ जना जुवाखालबाट पक्राउ

सुर्खेत, १८ पुस/जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १४ जनालाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको

प्रतिनिधिसभाको आजको बैठक स्थगित

काठमाडौं १८ पुस(रासस) : प्रतिनिधिसभाको आज बस्ने गरी तय भएको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २२ गतेसम्मका लागि स्थगित भएको

झापा गोल्डकपको पाँचौँ संस्करण फागुन २१ देखि

झापा, १८ पुस (रासस) : कोभिड–१९ का कारण दुई वर्षदेखि रोकिएको ‘झापा गोल्डकपको पाँचौँ संस्करण’ आगामी फागुन २१ गतेदेखि ३० गतेसम्म आयोजना हुने भएको छ । मोफसलकै प्रतिष्ठित सो प्रतियोगिता

अहिलेकै डेलिगेट्स सूचीको आधारमा एनआरएनको निर्वाचन हुन सक्दैन: सल्लाहकार पण्डित

लन्डन, १८ पुस/गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार विश्वआदर्श पण्डितले संघको सचिवालयले प्रकाशित गरेको डेलिगेट्स (महाधिवेशन प्रतिनिधि) सूचीको आधारमा निर्वाचन हुन नसक्ने जनाएका छन् । सहमतिका आधारमा समस्या समाधान गरी नेतृत्व

चौदण्डीगढी दरबार क्षेत्रमा नेपाली सेनाको २० किलोमिटर एकीकरण पदयात्रा

उदयपुर, १८ पुस/उदयपुरको चौदण्डीगढी दरबार क्षेत्रमा नेपाली सेनाले एकिकरण पदयात्रा सञ्चालन गरेको छ । नेपालको राष्ट्रिय एकता र प्रतिष्ठाको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली सेनाकाे रणशार्दुल गणले चौदण्डीगढी किल्लामा शनिबार एकीकरण

पौष कृष्ण औँसी : तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

काठमाडौँ। प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदै छ । दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान

माओवादी बन्दसत्र : केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै, यस्तो छ निर्वाचन कार्यक्रम

काठमाडौं, १८ पुस/नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज केन्द्रीय सदस्य चयनको प्रक्रिया अघि बढ्दैछ । माओवादीको संशोधित विधानअनुसार खुलातर्फ १४५ जना र समानुपातिकतर्फ १५४ जना निर्वाचित हुनेछन् ।

माओवादीको निर्वाचन तालिका प्रकाशितः आज उम्मेदवारी दर्ता, भोली मतदान

काठमाडौं, १७ पुस/नेकपा माओवादी केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेसँगै पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरेको छ ।प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली प्रकाशन गरेसँगै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।