तामाङ पत्रकार संघ तेह्रथुमको अध्यक्षमा कृष्ण तामाङ

तेह्रथुम,१ मंसिर । तामाङ पत्रकार संघ तेह्रथुमको अध्यक्षमा कृष्ण लुङबा तामाङ चयन भएका छन् । सदरमुकाम म्याङलुङमा मंगरबार सम्पन्न तामाङ पत्रकारहरूको दोस्रो जिल्ला अधिवेशनले तामाङलाई अध्यक्षमा चयन गरेको हो ।

प्रदेश १ को प्रदेशसभा बैठक सुरू, राईलाई विश्वासको मत नदिन एमालेको ह्वीप 

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक सुरू भएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ ।  बैठक सुरू हुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई

पाख्रीबासको पन्चेमा सुख्खा पहिरो,सडक अवरुद्द

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ५ पञ्चेमा सुख्खा पहिरो झरेर बाटो अबरुद्व भएको छ । गएराती २ बजे तिर झरेको सुख्खा पहिरोको कारण बाटो अबरुद्व भएपछि ठूला सवारी साधन सञ्चालनमा

एमाले महाधिवेशन उद्घाटनमा सात स्थानबाट जुलुस

चितवन, १ मङ्सिर (रासस) :नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ महाधिवेशनको उद्घाटनअघि सात स्थानबाट जुलुस निकालिने भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक ठाउँबाट जुलुस गर्न लागिएको हो

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै, एमाले पनि सहभागी हुने

विराटनगर, १ मंसिर ।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राइले आज बुधबार विश्वासको मत लिँदै छन् । राईले मंगलबार विश्वासकाे मत लिने भनिए पनि प्रमुख प्रतिपक्षी एमालेका सांसद अनुपस्थित भएपछि प्रदेशसभा

अब उदयपुरबाटै सवारी चालक अनुमति पत्र

उदयपुर, १ मंसिर । यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले सवारी अनुमतिपत्र (लाइसेन्स) वितरणको काम थालेको छ । २०७२ असारमा सेवा कार्यालय स्थापना भए पनि पहिलो पटक लाइसेन्स दिने काम थालेको

कसरी ल्याउन सकिन्छ जीवनमा वास्तविक शान्ति ?

ब्रह्मश्री मित्र,काठमाडौं, १ मंसिर ।हामी मौनताको सागरमा नगइकन मनको गागर लिएर सागरलाई पिउन खोज्यौं। यसले गर्दा सबै मानिस भ्रममा भए, उनीहरु इमोसनल्ली असन्तुलित भए। उनीहरु फिजिकल्ली, मेन्टली, इन्टिलिजेन्ट्ली र स्प्रिचुअल्ली

धनकुटा नगरपालिका ८ वडा कार्य समितिको कार्यालयको उद्घाटन

मंशिर १,धनकुटा । नेपाली कांग्रेसले धनकुटा नगरपालिका ८ वडा कार्य समितिको कार्यालयको उद्घाटन गरिएको छ । पार्टीका आमन्त्रित केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले वडा कार्यालयको उद्घाटन

नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा घिमिरे

खोटाङ, ३० कात्तिक ॥ नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा प्रकाश घिमिरे चयन भएका छन् । युनियनको सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न आठौँ जिल्ला अधिवेशनवाट घिमिरे

एमाले महाधिवेशन : धनकुटाबाट प्रतिनिधिमा को-को छानिए ?

धनकुटा । नेकपा (एमाले) धनकुटाले १०औँ महाधिवेशनका लागि सहमतिमै प्रतिनिधि चयन गरेको छ । १०-१२ मंसिरमा चितवनमा हुने महाधिबेशनका लागि प्रतिनिधि चयन गरिएको हो । जस अन्तर्गत खुल्ला तर्फ पाख्रीबास



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।